Khabar Dabali Logo
  February 26, Wed

नेपाल प्रहरीमा ४ हजार भर्ना खुल्यो, कुन पदका लागि कति ? (सूचना सहित)

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको हो।

प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागे गरेको छ। जस अनुसार प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ । सूचनाअनुसार प्रहरी जवान (जनपद) पदमा सबैभन्दा बढी भर्ना आह्वान गरिएको छ । उक्त पदमा रिक्त रहेका ३ हजार ५ सय ९६ पदमा आवेदन माग गरिएको छ । त्यस्तै प्रहरी कार्यालय सहयोगी (भान्छे) पदमा १८० जना, प्रहरी कार्यालय सहयोगी (हजाम) पदमा १० जना, प्रहरी कार्यालय सहयोगी (कुचिकार) पदमा २० जना र प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा २५ जनाको आवेदन माग गरिएको छ । हेर्नुस् सूचना । police_bigyapan

भदौ ७ गते, २०७६ - २१:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संघीय संसदको बैठक जारी (लाईभ भिडियो)

काठमाडौं । संघीय संसदको बैठक जारी छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतले बोलिरहेका...   

बाँस्कोटा टेप प्रकरण प्रधानमन्त्रीकै संरक्षणमा भएको छ : नेता महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुल बाँस्कोटाको...   

पार्टी एकता विरोधी तत्वहरुको सपना कहिल्यै पुरा हुँदैन : संयोजक दिपशीखा

झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक...   
सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई...   

एमसीसी अध्ययन कार्यदललाई परराष्ट्रमन्त्री ज्ञवालीको चुनौति : कार्यदलको म्याण्डेट अध्ययन गर्ने मात्र हो

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विवादास्पद अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज...   
सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियाल तीनवर्षे कार्यकाल...   

यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री डा।बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले...   
आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आवश्यकता र औचित्यका आधारमा...   
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको...   
मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

बारा । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top