Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सिन्धुलीमा खेलकुद रंगशालाकाे शिल्यान्यास

सिन्धुली । नेकपा स्थायी कमिटि सदस्य तथा पूर्ब कृषिमन्त्री सिन्धुली जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का माननीय सांसद हरिबोल प्रसाद गजुरेलले अाज एक कार्यक्रमबीच सिन्धुलीमा रंगशालाको शिलान्यास गएकाे छ ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका, वडा नं. ५, कालीमाटीमा निर्माण हुने खेलकुद रंगशालाकाे उद्घाटन गर्दै नेता गजुरेलले सिन्धुलीमा ढिलै भएपनि बन्न लागेको रंगशालाले सिन्धुलीमा पनि राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी प्रतिभाहरु जन्माउन सक्ने बताए ।

खेललाई विकाससँग जोड्न प्रदेश नं ३ सरकारको सामाजिक बिकास मन्त्रालयले ‘एक जिल्ला एक रङगशाला’ निर्माण गर्ने नीति बनाएको छ । रंगशालाको लम्बाई १०० मिटर र चौडाई ६० मिटर रहने छ । जसमा १५०० दर्शकले एकैसाथ रंगशालामा बसेर खेलको हेर्न सक्नेछन् । मैदानसँगै लगभग ५०० सवारीसाधन पार्किङ गर्न सक्ने पार्किङस्थल पनि निर्माण हुनेछ ।

खेल मैदानको डिपिआर निर्माण सम्पन्न भई मैदान निर्माणको ठेक्का लागिसकेको छ । डिपिआर अनुसार खेलमैदान निर्माणका लागि जम्मा १३ करोड, ४३ लाख,५८ हजार ३ सय ५७ रुपैंया ११ पैसा लाग्ने जनाइएको छ ।

गत आ.व.२०७५/७६ मा प्रदेश नं. ३ सरकारले २ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आ.व. २०७६/७७ मा दुई करोड रुपैंया बजेट थप माग गरिएको प्रदेश सांसद विनोद खड्काले बताए । रंगशाला निर्माणको ठेक्का तामाङ मरिण कन्स्ट्रक्शन कम्पनीले पाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies