Khabar Dabali Logo
  September 21, Sat

सिन्धुलीमा खेलकुद रंगशालाकाे शिल्यान्यास

सिन्धुली । नेकपा स्थायी कमिटि सदस्य तथा पूर्ब कृषिमन्त्री सिन्धुली जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का माननीय सांसद हरिबोल प्रसाद गजुरेलले अाज एक कार्यक्रमबीच सिन्धुलीमा रंगशालाको शिलान्यास गएकाे छ ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका, वडा नं. ५, कालीमाटीमा निर्माण हुने खेलकुद रंगशालाकाे उद्घाटन गर्दै नेता गजुरेलले सिन्धुलीमा ढिलै भएपनि बन्न लागेको रंगशालाले सिन्धुलीमा पनि राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी प्रतिभाहरु जन्माउन सक्ने बताए ।

खेललाई विकाससँग जोड्न प्रदेश नं ३ सरकारको सामाजिक बिकास मन्त्रालयले ‘एक जिल्ला एक रङगशाला’ निर्माण गर्ने नीति बनाएको छ । रंगशालाको लम्बाई १०० मिटर र चौडाई ६० मिटर रहने छ । जसमा १५०० दर्शकले एकैसाथ रंगशालामा बसेर खेलको हेर्न सक्नेछन् । मैदानसँगै लगभग ५०० सवारीसाधन पार्किङ गर्न सक्ने पार्किङस्थल पनि निर्माण हुनेछ ।

खेल मैदानको डिपिआर निर्माण सम्पन्न भई मैदान निर्माणको ठेक्का लागिसकेको छ । डिपिआर अनुसार खेलमैदान निर्माणका लागि जम्मा १३ करोड, ४३ लाख,५८ हजार ३ सय ५७ रुपैंया ११ पैसा लाग्ने जनाइएको छ ।

गत आ.व.२०७५/७६ मा प्रदेश नं. ३ सरकारले २ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आ.व. २०७६/७७ मा दुई करोड रुपैंया बजेट थप माग गरिएको प्रदेश सांसद विनोद खड्काले बताए । रंगशाला निर्माणको ठेक्का तामाङ मरिण कन्स्ट्रक्शन कम्पनीले पाएको छ ।

भदौ ७ गते, २०७६ - १९:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि उल्ट्याउने सपना देख्ने...   
बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्यकाे परिभाषामा नयाँ तथ्य थपेका छन्...   

अरुण नदीमा खसेको जिप र यात्रु अझै भेटिएनन्

सुनसरी । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान आउँदै गरेको जिप अरुण नदीमा खस्दा एकै परिवारका...   
महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको...   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।...   

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११...   
मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा

मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा

पोखरा । पोखराका गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु फेरि आन्दोलनमा उत्रिएका छन्। आन्दोलित विद्यार्थीहरुले...   
चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

काठमाडाैं । पछिल्लाे समय चिकित्सा शिक्षाका क्षेत्रमा बढ्दै गएका विकृति, विसंगती र बेथितिका विरुद्धमा...   
कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

विराटनगर । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपालाई सरकार चलाउन कसैले दाइजोमा नदिएको बताएका छन्।...   

बसको ठक्करबाट राजधानी निवासी भट्टकाे मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top