Khabar Dabali Logo
  February 23, Sun

भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन

एजेन्सी, नयाँ दिल्ली । भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको ६६ वर्षको उमेरमा निधन भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो सरकारका वित्तमन्त्री रहेका जेट्लीको आज एम्स अस्पतालमा निधन भएको हो।

अस्पतालका प्रवक्ता आरती विजका अनुसार आज दिउँसो १२ बजेर ७ मिनेटमा उनको निधन भएको हो।

अस्पतालमा उपचार गराइरहेका जेट्लीलाई भेट्न अघिल्लो हप्ता रक्षामन्त्री राजनाथ सिंह अस्पताल पुगेका थिए। स्वासप्रस्वासमा समस्य भएपछि उनलाई यही महिना नयाँ दिल्लीको अखित भारतीय आयुर्विज्ञान संस्थान (एम्स) भर्ना गरिएको थियो। उनी आइसियूमा थिए।

गत मेमा जेट्लीले प्रधानमन्त्री मोदीलाई पत्र लेखी स्वास्थ्यमा समस्या आएकाले नयाँ सरकारमा आफूलाई जिम्मेवारी नदिन आग्रह गरेका थिए। विगत १८ महिनादेखि आफूलाई समस्या देखिएको उनले उल्लेख गरेका थिए। कानुन व्यवसायबाट राजनीतिमा प्रवेश गरेका जेट्ली भारतीय जनता पार्टीका एक प्रभावशाली नेता थिए।

भदौ ७ गते, २०७६ - १४:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको नक्शा राखिएको ‘ओली केक’ विवादमा, सामाजिक सञ्जालभर गालीको वर्षा

नेपालको नक्शा राखिएको ‘ओली केक’ विवादमा, सामाजिक सञ्जालभर गालीको वर्षा

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिनको दिन काटेकाे केक विवादमा परेकाे छ ।...   

संविधान संशोधनका लागि माधवकुमार नेपालकाे नेतृत्वमा नेकपाले बनायो कार्यदल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । वरिष्ठ...   
सरकारको दुई वर्षे समिक्षा : राम्रो कामको प्रचार भएन, गलत कामलाई उचालियो

सरकारको दुई वर्षे समिक्षा : राम्रो कामको प्रचार भएन, गलत कामलाई उचालियो

सकारात्मक पक्ष सरकारको दुईवर्षे कार्यकाललाई आर्थिक दृष्टिकोणबाट मुल्याङकन गर्दा समग्रमा आर्थिक...   

निर्भया हत्या मुद्दा : अपराधी विनयको उपचारको अनुरोध अदालतद्वारा खारेज

काठमाडौं । दिल्लीको एक अदालतले निर्भया सामूहिक बलात्कार तथा हत्याका एक अपराधी विनय कुमार शर्माको...   

टर्की र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने पोखरेल पक्राउ

काठमाडौं । टर्की र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने कमलप्रसाद पोखरेललाई प्रहरीले पक्राउ गरेको छन्...   
प्रहरी कर्मचारीहरुले नागरिकले खोजेजस्तो उत्कृष्ट सेवा प्रवाह गर्नुपर्छ  – प्रहरी महानिरीक्षक ज्ञवाली

प्रहरी कर्मचारीहरुले नागरिकले खोजेजस्तो उत्कृष्ट सेवा प्रवाह गर्नुपर्छ – प्रहरी महानिरीक्षक ज्ञवाली

बारा । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले...   

कोरोना महामारी : चीनमा मात्रै २,४४२ को मृत्यु, ८० हजार हाराहारीमा संक्रमण

काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दै गईरहेको छ । यस घातक महामारीको कारण शनिबार मात्रै चीनमा ९७...   
ट्रम्पको ‘बाहुबली’ अवतार भाइरल, यस्तो छ भिडियो

ट्रम्पको ‘बाहुबली’ अवतार भाइरल, यस्तो छ भिडियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी २४ फ्रेबुअरीदेखि दुई दिने भारत भ्रमणको लागि सबपरिवार...   
बाँस्कोटा काण्डप्रति प्रधानमन्त्रीको मौनता किन ?

बाँस्कोटा काण्डप्रति प्रधानमन्त्रीको मौनता किन ?

१० बर्से सशस्त्र युद्ध र २०६२ र ०६३ को जनआन्दोलनले राजनीतिक व्यवस्था बदलियो । नागरिकमा राजनैनिक चेतना...   
एनसेलद्वारा नगद पुरस्कार हस्तान्तरण, को-को बने भाग्यशाली विजेता ?

एनसेलद्वारा नगद पुरस्कार हस्तान्तरण, को-को बने भाग्यशाली विजेता ?

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार (फागुन ८) मासिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top