Khabar Dabali Logo
  February 26, Wed

कुटनीतिक मर्यादा उलङ्घन गर्दै भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव होटलमा पुगेका छन् ।

कुटनीतिक मर्यादा उलङ्घन गर्दै दुबै नेता भारतीय विदेशमन्त्री एस जयशंकरलाई होटल द्वारिकाजमा भेट्न पुगेका हुन् ।

भेटमा भट्टराई–यादव र जयशंकरबीच नेपाल भारतबीचको दुई पक्षीय हित, आपसी चासोलगायतका विषयमा छलफल भएको बताइएको छ ।

यस्तै भट्टराईले नेपालको विकासमा भारतको स्पष्ट मोडलको अपेक्षा आफूले राखेको बताएका थिए ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आउका उनले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजनीतिक भेटघाट थालेका थिए। जयशंकरले राति राजपाका शीर्ष नेतासँग दुई घण्टा भेट गरेका थिए।

उनले आजै पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ। अन्य राजनीतिक भेटघाटपछि संयुक्त आयोगको बैठक समापन गरी आज नै उनी भारत फिर्ने छन्।

भदौ ५ गते, २०७६ - १३:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साढे एक करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

साढे एक करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’...   

दिल्ली हिंसामा परि मृत्यु हुनेकाे संख्या १८ पुग्यो, परिस्थिति अझै नाजूक

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म...   
नयाँ पार्टी खोल्दै पूर्वडीआईजी रमेश खरेल

नयाँ पार्टी खोल्दै पूर्वडीआईजी रमेश खरेल

काठमाडौँ । नेपाल प्रहरीका पुर्वडीआइजी रमेशप्रसाद खरेलले नयाँ पार्टी खोल्ने भएका छन् । उनले औपचारिक...   
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान पारस खड्का चयन

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान पारस खड्का चयन

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई...   

आज पनि सुनको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले...   
सरकारले मगर दिवसमा सार्वजनिक बिदा दिने

सरकारले मगर दिवसमा सार्वजनिक बिदा दिने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले...   

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, स्वागतमा सार्वजनिक बिदा

बैतडि । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका...   

भोली सार्वजनिक बिदा

पाल्पा । पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक...   

दिल्लीमा दंगा, हिंसाबारे ट्रम्पले के भने ?

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि सुरु भएको प्रदर्शन भड्किँदा...   
दिल्लीमा दशकौँ यताको खराब हिंसा, मृत्यु हुनेको संख्या १३ जना पुग्यो

दिल्लीमा दशकौँ यताको खराब हिंसा, मृत्यु हुनेको संख्या १३ जना पुग्यो

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top