Khabar Dabali Logo
  February 24, Mon

बारपाकमा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।

स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पुर्याएको छ ।
पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिममा परेको उनले बताए । “उनीहरुलाई त्यहाँ बस्न पनि डर छ, अन्यन्त्र सर्न पनि समस्या भएको छ”, उनले भने, “थैली गाउँका वारिपारि दुई गाउँ रहेका छन्” वडाध्यक्ष गुरुङले भने, “पहिरोले पूरै क्षति भएको त होइन, बस्ती अत्यन्तै जोखिममा भने परेको छ ।”

त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको उनले बताए ।
गए राति नै परेको भारी वर्षाका कारण घरमाथिको बाटो खनेर थुपारेको माटो बगाउँदा रुदुक गाउँमा पनि एउटा किराना पसल बगाएको उनले जानकारी दिए । त्यस्तै त्यहाँका अन्य छ घरमा क्षति पुगेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

भदौ ५ गते, २०७६ - ११:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिकालाई मोबाइलमा बन्देज लगाउनु भन्दा उचित प्रयोग सिकाउनु ठिक

बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण...   
यसरी हुदैछ इटहरीमा यौनधन्दा, बीस वर्ष मुनिका युवती बढी

यसरी हुदैछ इटहरीमा यौनधन्दा, बीस वर्ष मुनिका युवती बढी

इटहरी । देशका विभिन्न स्थानमा सेक्स वर्कर महिलाको संख्या बढीरहेका बेला पूर्वमा पनि बढेको पाइएको छ।...   
मृतकका परिवारलाई कमल हसनले एक करोड सहयोग गर्ने

मृतकका परिवारलाई कमल हसनले एक करोड सहयोग गर्ने

काठमाडौँ। दक्षिण भारतीय फिल्मका अभिनेता कमल हसनले केही दिन अगाडि इण्डियन २ को सुटिङका क्रममा भएको...   
पशुपतिमा सजावटमा राखिएको फूल चोरिँदै, फोहर थुप्रिँदै

पशुपतिमा सजावटमा राखिएको फूल चोरिँदै, फोहर थुप्रिँदै

काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र...   
पत्नीको अवैध सम्बन्धको आशंकामा पतिले यौनाङ्गमा सुपरग्लुले टालिदिएपछि…

पत्नीको अवैध सम्बन्धको आशंकामा पतिले यौनाङ्गमा सुपरग्लुले टालिदिएपछि…

एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् । घटना अफ्रिकी...   

पृथ्वीराजमार्गमा बस दुर्घटना हुँदा २० जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा...   

सलमानलाई मार्न सुपारी लिएका गुण्डा नाइके पक्राउ

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक...   
अब मल र विषादी छर्न ‘ड्रोन’

अब मल र विषादी छर्न ‘ड्रोन’

दाङ । अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले...   

वाग्मती प्रदेशको सञ्चित कोषमा तीन अर्ब राजश्व सङ्कलनको लक्ष्य

काठमाडौ । नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत चालू आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारको सञ्चित...   

विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

लमजुङ । लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top