Khabar Dabali Logo
  August 7, Fri

स्कारपियाको ठक्करबाट एकको मृत्यु

चितवन । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।

हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका साइकलयात्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्दाजी ३०र३५ वर्षीय मृतक साइकलयात्रीको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।रासस

भदौ ४ गते, २०७६ - ०९:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजदेखि सिरहाको मिर्चैयामा लकडाउन

सिरहा । सिरहाको मिर्चैया  नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ ।  नगरपालिकाको...   

कोरोना महामारी रोकथामका लागि सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय...   

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको...   

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशका थप ११ जनाका कोरोना (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र...   

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण...   
दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन

दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन

झापा । दलितसँग विवाह गरेको भन्दै इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकले बुबाको अन्तिम...   

अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्ने : नेपाल राष्ट्र बैंकको सर्भेक्षण

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन...   

कर्मचारी संक्रमित हुँदा सरकारी अड्डा धमाधम बन्द

काठमाडौं । कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको छ । सर्वाेच्च अदालतदेखि...   

देशभर कोरोना संक्रमण दर उच्च, उपत्यकामा झन् खतरा

काठमाडौं । लकडाउन खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । लकडाउन अघिसम्म दैनिक सयभन्दा कम संख्यामा...   

नेपालीको निःशुल्क उद्धार प्रक्रिया सुरु

काठमाडाैं। सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top