Khabar Dabali Logo
  November 19, Tue

सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित

काठमाडौं । बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को सञ्चालक समितिको बैठकले केही समयमा लागि भन्दै यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

आजको कान्तिपुर दैनिकमा खबर छ – संघीय संसद्को अर्थ समितिको पत्रकार आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

‘यस बारेमा अध्ययन गर्न अर्थ समितिले एक उपसमिति गठन गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने,‘अर्थ समितिले अध्ययन गरिसकेको विषयमा ब्रोकर लाइसेन्स बाँड्नु उचित देखिएन, यस कारण केही समयका लागि स्थगित भएको हो ।’

भदौ ४ गते, २०७६ - १५:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना

काठमाडौं । मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको...   

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपाका शीर्ष नेता आन्तरिक गृहकार्यमा जुुटेका छन् । सत्तारुढ...   

असफलता ढाक्न सचिवालय परिवर्तनको हल्ला

काठमाडौं । सरकार संचालनको २० महिना हुँदा पनि जनताका अपेक्षाअनुसार काम हुन नसकिरहेका बेला गत साता बालुवाटारबाट...   

निर्मला बलात्कार–हत्या प्रकरणः दोषको दुनो दिलीपतिरै

काठमाडौं । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न...   

स्कुले युवती पूरा बोहरा बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज...   

मदिराको लतले स्वास्थ्यमा पर्ने गम्भीर असरहरु..

काठमाडौं । फिजिसियन डा। रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु...   

आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल मंसिर ०३ गते । मंगलबार । ईश्वी सन् २०१९ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४०...   

थप उपचारका लागि आज फेरि प्रधानमन्त्री ओली अस्पताल जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जाँदैछन् । गत कात्तिक...   

मन्त्रिपरिषद् हेरफेर बारे शीर्ष नेताबीच दिनहुँ छलफल

काठमाडौं । पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय...   

बालुवाटार जग्गा हिनामिना प्रकरणबारे अख्तियारकाे गच्छदारसगँ चार घण्टाकाे बयान

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top