Khabar Dabali Logo
  August 3, Mon

चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

एजेन्सी । चीनको स्वशासित क्षेत्र हङकङमा प्रदर्शन झनै चर्किदैं गएको छ । चीनको चेतावनीका वावजुत झन् ठुलो संख्यामा प्रदर्शनकारी सडकमा ओर्लिएका हुन् ।

‘सुर्पुदगी सन्धी’को विरोधमा भएको प्रदर्शन अहिले लोकतन्त्र प्राप्तिमा केन्द्रित बनेको छ । प्रदर्शनकारीले सरकारको विरोध गर्दे लोकतान्त्रिक व्यवस्थाको माग गरेका छन् । लोकतन्त्रको समर्थन गर्दै आह्वान गरिएको प्रदर्शनमा आईतबार अहिलेसम्मकै सबैभन्दा ठुलो संख्यामा मानिसहरु सहभागी भएका थिए ।

यसैबीच, आन्दोलनको नेतृत्वकर्ता जोशुवा वांगले प्रदर्शनकारीलाई अराजक स्थिति उत्पन्न हुन नदिन आह्वान गरेका छन् । उनले विश्वलाई उदाहरण दिने गरि आन्दोलन शान्तिपूर्ण हुनुपर्ने बताएका छन् ।

चिनिया उदासिनताप्रति ट्रम्पको विरोध
पछिल्लो १० हप्तादेखि हङकङमा चलिरहेको आन्दोलनलाई वेवास्था गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध जनाएका छन् । उनले आन्दोलनमाथि दमन गरिए व्यापार वार्तासमेत तोड्न सकिने चेतावनी दिएका छन् । ट्रम्पले प्रदर्शन रोक्न हङकङको सीमा क्षेत्रमा बढाइएको सेनाको तैनाथी हटाउनुपर्ने माग गरेका छन् ।

तस्बिरमा हङकङकाे आन्दोलन

 दुनिया के सबसे बड़े और खूबसूरत शहरों में से एक हांगकांग (Hong Kong) में इन दिनों हिंसा (Violence) बढ़ती जा रही है. हांगकांग के विक्टोरिया पार्क (Victoria Park) में रविवार को लोकतंत्र के समर्थक प्रदर्शनकारी सरकार के खिलाफ प्रदर्शन कर रहे हैं.
 इसी बीच खबर है कि चीन ने हांगकांग बॉर्डर पर सेना की तैनाती बढ़ा दी है. चीन की इस हरकत पर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ने कड़ी आपत्ति दर्ज कराई है. डोनाल्ड ट्रंप ने अब चीन को धमकी देते हुए कहा है कि अगर प्रदर्शनकारियों पर तियानमेन स्क्वायर जैसी कार्रवाई हुई तो दोनों देशों के बीच व्यापार वार्ता को बड़ा नुकसान उठाना पड़ सकता है.
 हांगकांग में लोकतंत्र समर्थक कार्यकर्ताओं के आह्वान पर रविवार को लाखों लोगों ने एक पार्क से मार्च निकाला और प्रमुख सड़क को जाम कर दिया. इस पार्क में बड़े पैमाने पर लोकतंत्र समर्थक प्रदर्शनकारी हर सप्ताहांत में अपनी नियमित गतिविधियों को अंजाम देते हैं. आयोजकों ने बताया कि उन्हें मार्च के शांतिपूर्ण होने की उम्मीद है.
 आयोजक बोनी लेउंग ने कहा, हम उम्मीद करते हैं कि प्रदर्शनकारी कोई अराजक स्थिति उत्पन्न नहीं करेंगे. हम उम्मीद करते हैं कि हम दुनिया को दिखा देंगे कि हांगकांग के लोग पूरी तरह शांतिपूर्ण भी हो सकते हैं.
 मार्च में शामिल 28 वर्षीय अकाउंटेंट किकी मा ने कहा, शांति आज की प्राथमिकता है. हम सरकार को दिखाना चाहते हैं कि हम उनके जैसे नहीं है. पुलिस ने रैली के लिए अनुमति दी थी लेकिन मार्च के लिए नहीं.
 गौरलतब है कि हांगकांग के लोकतंत्र कार्यकर्ताओं ने बीजिंग की चेतावनी के बावजूद रविवार को व्यापक स्तर पर रैली निकालने की योजना बनाई थी. पिछले 10 हफ्तों से चल रहे प्रदर्शनों ने इस अंतरराष्ट्रीय आर्थिक केंद्र को संकट में डाल दिया है.
 उधर चीन के वामपंथी शासन ने कड़ा रुख अपनाया हुआ है और हिंसक प्रदर्शनकारियों के कदमों को आतंकवादी की तरह करार दिया है. ट्रंप ने कुछ दिन पहले ट्वीट किया था कि, हमारी इंटेलिजेंस ने बताया है कि चीन की सरकार हांगकांग की सीमा की ओर सेना बढ़ा रही है. सभी लोग शांत और सुरक्षित रहें.

भदौ ३ गते, २०७६ - १६:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top