Khabar Dabali Logo
  November 19, Tue

५० पदका लागि हुने उपनिर्वाचनका लागि ४० करोड लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ खर्च लाग्ने जानकारी दिएको छ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उपनिर्वाचन हुनेछ।

उपनिर्वाचनमा करिब ५ लाख मतदाता रहेका छन्। उपनिर्वाचनमा ५५० मतदान केन्द्र रहने जानकारी आयोगले दिएको छ। गत साउन १६ गते १८ वर्ष उमेर पुगेका, निर्वाचन केन्द्रको मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदान गर्न पाउनेछन्।

उपनिर्वाचन सम्पन्न गर्न करिब ६ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान निर्वाचन आयोगले गरेको छ। आयोगले रकम निकासाका लागि अर्थ मन्त्रालयमा पत्रचार गरिसकेको छ। निर्वाचनको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले बताए। रासस

भदौ ३ गते, २०७६ - २२:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लवका जिल्ला नेता पक्राउ

घोराही । दाङको तुलसीपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका एक जना जिल्ला नेता पक्राउ...   

नेमकिपाका उम्मेदवारसहित नेताहरु नेकपा प्रवेश

भक्तपुर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट...   
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

काठमाडाैं । सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा...   

बंगलादेशकी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

काठमाडौं । प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने...   
अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

काठमाडौं । अमिताभ बच्चनको आगामी फिल्म ‘झुंड’ रिलिज हुनुअघिनै कानुनी झमेलामा फसेको छ। अमिताभको...   

प्रश्नमा उपेन्द्रकाे दिल्ली भ्रमण, के सरकार बारे छलफल हुन्छ ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र...   
मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

काठमाडौं । मन्त्रिपरिषद् पुर्नगठन गर्ने निश्चित भएपछि तयारी तिव्र बनेको छ । आइतबार बसेको नेकपा सचिवालय...   
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा चारजनाको मृत्यु भएको...   
इलामको पर्यटकीय डाँडा सन्दकपुरमा जान भारतीय सुरक्षाकर्मीद्धारा अवरोध

इलामको पर्यटकीय डाँडा सन्दकपुरमा जान भारतीय सुरक्षाकर्मीद्धारा अवरोध

काठमाडौं । इलामको पर्यटकीय क्षेत्र सन्दकपुर डाँडामा जान भारतीय एसएसबीले रोक लगाएका छन् । भारतीय सुरक्षा...   
पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । आज यूके पाउण्ड, कुवेती र बहराईन दिनारको भाउ उकालो लागेको छ । अन्य देशको भाउ भने स्थिर र केही...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top