Khabar Dabali Logo
  February 26, Wed

भक्तपुरको लोकन्थलीमा सडक भासियो, ७ घर जोखिममा

भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नं १ स्थित लोकन्थलीमा गत राती गएको पहिरोका कारण सात घर जोखिममा परेका छन् । सोमबार रातिको वर्षाले सडक भासिएकार पहिरो जाँदा जोखिममा परेका सात घरमा प्रेम लामा, पूर्ण सापकोटा, कृष्ण थापा, भरत पौडेल र सन्तोष तामाङको रहेको छ ।

सडक क्षति भएका कारण करिब एक सय परिवारलाई आउजाउ गर्न समस्या भएको छ।

थप क्षति नियन्त्रणका लागि जोखिमयुक्त क्षेत्रमा तत्काल संरक्षणका उपाय थालिनु पर्ने स्थानीयले माग गरेका छन्।

भदौ ३ गते, २०७६ - १३:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दिल्ली हिंसामा परि मृत्यु हुनेकाे संख्या १८ पुग्यो, परिस्थिति अझै नाजूक

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म...   
नयाँ पार्टी खोल्दै पूर्वडीआईजी रमेश खरेल

नयाँ पार्टी खोल्दै पूर्वडीआईजी रमेश खरेल

काठमाडौँ । नेपाल प्रहरीका पुर्वडीआइजी रमेशप्रसाद खरेलले नयाँ पार्टी खोल्ने भएका छन् । उनले औपचारिक...   
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान पारस खड्का चयन

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान पारस खड्का चयन

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई...   

आज पनि सुनको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले...   
सरकारले मगर दिवसमा सार्वजनिक बिदा दिने

सरकारले मगर दिवसमा सार्वजनिक बिदा दिने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले...   

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, स्वागतमा सार्वजनिक बिदा

बैतडि । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका...   

भोली सार्वजनिक बिदा

पाल्पा । पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक...   

दिल्लीमा दंगा, हिंसाबारे ट्रम्पले के भने ?

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि सुरु भएको प्रदर्शन भड्किँदा...   
दिल्लीमा दशकौँ यताको खराब हिंसा, मृत्यु हुनेको संख्या १३ जना पुग्यो

दिल्लीमा दशकौँ यताको खराब हिंसा, मृत्यु हुनेको संख्या १३ जना पुग्यो

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच...   

मौसममा पश्चिमी वायुको प्रभाव : आज पनि मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडाै‌ । पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावको कारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top