Khabar Dabali Logo
  August 15, Sat

पोग्बाले पेनाल्टी मिस गरेपछि युनाईटेड निराश

काठमाडौं । इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भससंग १/१ को बराबरी खेलेको छ ।

खेलको २७ औं मिनेटमा रास्फोडको पासमा मार्सियालले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएको थियो ।

त्यसपछि दोस्रो हाफको ५५ मिनेटमा वुल्भसका नेभेसले उत्कृष्ट गोल गरे र खेल १/१ को बराबरीमा ल्यायो ।

६८ औं मिनेटमा पोग्बालाइ डि बक्स भित्र फल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो तर पोग्बाको प्रहार वुल्भसका गोलरक्षक रुइ प्याटरिसियोले उत्कृष्ट बचाउ गरे ।

खेलमा अरु कुनै गोल हुन नसके पछि खेल १/१ को बराबरीमा सकियो र युनाइटेडले शीर्ष स्थानमा जाने मौका गुमायो ।

यस बराबरीसंगै म्यान्चेस्टर युनाइटेड चौथौ स्थानमा छ भने वुल्भस १२ औं स्थानमा रहेको छ ।

भदौ ३ गते, २०७६ - १३:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार ४६८ जना कोरोना संक्रमित थपिए, काठमाडाैं उपत्यकामा घटेनन् संक्रमित

काठमाडौं । शनिबार नेपालमा ४६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

बुटवलमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक कपिलवस्तुको...   

नेकपाको कार्यदलले काम सुरु गर्यो, केके छन् अधिकार !

काठमाडौं । नेकपाभित्र देखा परेको विवाद हल गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक आज बस्दैछ । शुक्रबार...   
उपत्यकामा कहाँ भेटिए संक्रमित ? यि हुन सिल गरिएका क्षेत्र (सुचीसहित)

उपत्यकामा कहाँ भेटिए संक्रमित ? यि हुन सिल गरिएका क्षेत्र (सुचीसहित)

काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार छ सय ९२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार...   
बार्यनसँग बार्सिलोनाको लज्जाष्पद पराजय, च्याम्पियन्स लिगबाट बाहिरियो

बार्यनसँग बार्सिलोनाको लज्जाष्पद पराजय, च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । स्पेनी महारथि बार्सिलोनाले बुण्डेसलिगाको बार्यन म्युनिखसँग लज्जाष्पद पराजय बेहोरेको...   

नेकपाको कार्यदलले के गर्छ ? जनार्दन शर्मा यसो भन्छन्

पार्टीमा देखिएको समस्या समाधानको प्रस्ताव तयार गर्न तपाईंसहित ६ सदस्यीय कार्यदल बनेको छ । कार्यदलले...   

बेलायतले पनि बनायो कोरोनाको खोप

एजेन्सी । बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड–१९ खोपले प्रारम्भिक क्लिनिकल...   
सिन्धुपाल्चोकको लिदी बस्ती स्थानान्तरण गरिने

सिन्धुपाल्चोकको लिदी बस्ती स्थानान्तरण गरिने

सिन्धुपाल्चोक । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती...   
देउवालाई झड्का ! जब निधिले आफ्नो निर्णय सुनाए !

देउवालाई झड्का ! जब निधिले आफ्नो निर्णय सुनाए !

काठमाडौं । विहिबार विहान कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका उपसभापति विमलेन्द्र...   
आज बार्सा र वार्यन भिड्दै : स्पेनी क्लब बाहिरहँदा बार्सिलोना के होला ?

आज बार्सा र वार्यन भिड्दै : स्पेनी क्लब बाहिरहँदा बार्सिलोना के होला ?

काठमाडौं । च्यम्पियन्स लिगमा आज राति १२ ः ४५ बजे स्पेनी महारथी बार्सिलोना र बार्यन म्युनिख भिड्न लागिरहेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top