Khabar Dabali Logo
  September 21, Sat

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाको २ नम्बर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएको भन्दै राजीनामा दिएको साहका प्रेस संयोजक निभेष कुमारले जानकारी दिएका छन्।

नेकपाले गतसाल असोज ५ गते सातै प्रदेशका प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको थियो। प्रदेश २ मा तत्कालीन माओवादी केन्द्रले अध्यक्ष पाउने सहमतिअनुसार साहलाई अध्यक्ष दिइएको थियो।

पार्टी एकीकरणका क्रममा भएको जिल्ला र प्रदेश कमिटि चयनप्रति असहमति जनाउँदै साहले राजीनामा दिएको साहले बताएका छन् ।

भदौ ३ गते, २०७६ - १०:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केटासँग मिलेर श्रीमतीद्वारा श्रीमानको हत्या, १५ दिनपछि पक्राउ

परासी। श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा...   

थम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु, महानगरपालिका प्रमुख रेनु दाहालद्वारा उद्घाटन

चितवन । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको...   

लोकपर्व जितियाको व्रत आजदेखि शुरू, नियमपूर्वक पूजा गर्नाले सन्तानको आयु वृद्धि हुने

जनकपुर । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि...   

अदालतको फैसलाः कुखुराको भालेले निर्धक्कसँग बास्न पाउनुपर्छ

एजेन्सी । फ्रान्सको एक अदालतले कुखुराको भाले निर्धक्कसँग बास्न पाउने फैसला गरेको छ । माउरिस नामको...   

देउवाको बोलीप्रति राष्ट्रपति भण्डारीले व्यंग्य गरेपछि…

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले...   

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो, ग्यास प्रतिसिलिण्डर कति पर्छ ?

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले हिजो राति १२ बजेदेखि लागू...   

शान्ति सेना थप्न नेपाल तयार

काठमाडौं। यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति सेनाको...   

चीन र कोरियाद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं । संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा...   

देशभरका १३ विमानस्थल मात्रै नाफामा, यी हन् बेफाइदामा भएका विमानस्थलहरू

काठमाडौं । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी...   
ड्रोन आक्रमणमा परि १८ सर्वसाधारणको मृत्यु

ड्रोन आक्रमणमा परि १८ सर्वसाधारणको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top