Khabar Dabali Logo
  September 21, Sat

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

चितवन । रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले आफू संघर्ष समितिको अध्यक्षमा नरहेको जनाएका छन् । उनले एक विज्ञप्ति जारी गरी छानविन कार्यलाई नै प्रभावित हुने गरी उच्छृंखल गतिविधि हुन लागेको महसुस भएकाले आज मिति २०७६/५/२ गतेदेखि अध्यक्षको भूमिकामा नरहने व्यहोरा सबैमा जानकारी गराएका छन् । 

‘स्वतन्त्र छानविन र निष्पक्ष न्यायको लागि शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा हाम्रो समितिको नामबाट हुने कार्यक्रममा असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्र माथि नै प्रहार हुने गरी कार्यक्रमलाई प्रभावित हुने गरी भड्काउन खोजियो’ घिमिरेले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

भदौ २ गते, २०७६ - २०:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि उल्ट्याउने सपना देख्ने...   
बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्यकाे परिभाषामा नयाँ तथ्य थपेका छन्...   

अरुण नदीमा खसेको जिप र यात्रु अझै भेटिएनन्

सुनसरी । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान आउँदै गरेको जिप अरुण नदीमा खस्दा एकै परिवारका...   
महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको...   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।...   

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११...   
मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा

मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा

पोखरा । पोखराका गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु फेरि आन्दोलनमा उत्रिएका छन्। आन्दोलित विद्यार्थीहरुले...   
चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

काठमाडाैं । पछिल्लाे समय चिकित्सा शिक्षाका क्षेत्रमा बढ्दै गएका विकृति, विसंगती र बेथितिका विरुद्धमा...   
कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

विराटनगर । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपालाई सरकार चलाउन कसैले दाइजोमा नदिएको बताएका छन्।...   

बसको ठक्करबाट राजधानी निवासी भट्टकाे मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top