Khabar Dabali Logo
  November 19, Tue

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । दुई सातादेखि लगातार उकालो लागेको सुनको भा्उ आज सोमबार भने स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

भदौ २ गते, २०७६ - १८:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लवका जिल्ला नेता पक्राउ

घोराही । दाङको तुलसीपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका एक जना जिल्ला नेता पक्राउ...   

नेमकिपाका उम्मेदवारसहित नेताहरु नेकपा प्रवेश

भक्तपुर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट...   
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

काठमाडाैं । सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा...   

बंगलादेशकी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

काठमाडौं । प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने...   
अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

काठमाडौं । अमिताभ बच्चनको आगामी फिल्म ‘झुंड’ रिलिज हुनुअघिनै कानुनी झमेलामा फसेको छ। अमिताभको...   

प्रश्नमा उपेन्द्रकाे दिल्ली भ्रमण, के सरकार बारे छलफल हुन्छ ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र...   
मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

काठमाडौं । मन्त्रिपरिषद् पुर्नगठन गर्ने निश्चित भएपछि तयारी तिव्र बनेको छ । आइतबार बसेको नेकपा सचिवालय...   
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा चारजनाको मृत्यु भएको...   
इलामको पर्यटकीय डाँडा सन्दकपुरमा जान भारतीय सुरक्षाकर्मीद्धारा अवरोध

इलामको पर्यटकीय डाँडा सन्दकपुरमा जान भारतीय सुरक्षाकर्मीद्धारा अवरोध

काठमाडौं । इलामको पर्यटकीय क्षेत्र सन्दकपुर डाँडामा जान भारतीय एसएसबीले रोक लगाएका छन् । भारतीय सुरक्षा...   
पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । आज यूके पाउण्ड, कुवेती र बहराईन दिनारको भाउ उकालो लागेको छ । अन्य देशको भाउ भने स्थिर र केही...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top