Khabar Dabali Logo
  October 21, Mon

प्रहरीमाथि पूर्वयुवराज पारसको दुर्व्यवहार: प्रहरीले भन्यो- यसलाई ठूलो मुद्दा बनाउन आवश्यक छैन

काठमाडौं । आइतबार पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा पारसले उनकै सुरक्षार्थ उभिएका प्रहरी नायब निरीक्षक(सई)लाई कठालो समाएर घोक्र्याएका छन्। उनको दुर्व्यवहारपछि ती प्रहरी निरीह देखिन्छन् । पारस शाह सानकासाथ अघि बढ्छन्।

विमानस्थल सुरक्षा प्रमुख सूर्यप्रसाद उपाध्यायले भने यो सामान्य घटना भएको जानकारी दिए। ‘सुरक्षा चेकजाँचका क्रममा सामान्य धकेलाधकेल भएको हो, सुरक्षाकर्मीमाथि जाइलाग्ने नियत थिएन’। उपाध्यायले यसलाई ठूलो मुद्दा बनाउन आवश्यक नभएको बताए।

यस भिडियोलाई लिएर धेरैले राजतन्त्र अन्त्य भइसकेका बेलामा पनि पारसको पूरानै दम्भ देखिएकाले कारवाही गर्नुपर्ने आवाज उठाई रहेका छन्।

भदौ २ गते, २०७६ - १२:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले गरे नेपालकै पहिलाे सुरुङमार्गकाे शिलान्यास, चार बर्षमै सम्पन्न हुने

प्रधानमन्त्रीले गरे नेपालकै पहिलाे सुरुङमार्गकाे शिलान्यास, चार बर्षमै सम्पन्न हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको...   
मिडियामा आएको समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्रीले भने – नेपाल विदेशीको दबाब र प्रभावमा छैन

मिडियामा आएको समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्रीले भने – नेपाल विदेशीको दबाब र प्रभावमा छैन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट...   

नेकपाले आगामी उपनिर्वाचिन बहिष्कार गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन...   

बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच द्वन्द्वकालीन...   

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

अफगानिस्तान । युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन्...   

राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त, २४ जनाको मृत्यु

किन्सासा । कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि...   

राप्रपा उपनिर्वाचनको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको...   

प्रधानमन्त्री ओली र उपमहासचिव कनेमबीच शिष्टाचार भेट

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेमलले शिष्टाचार...   
सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

सान्टियागो । चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको...   
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन सहयोग गर्छौं – कार्यकारी निर्देशक कनेम

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन सहयोग गर्छौं – कार्यकारी निर्देशक कनेम

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top