Khabar Dabali Logo
  August 15, Sat

यसकारण घटुवा भयो माधव नेपालको वरीयता

काठमाडौं। नेकपाभित्र तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधव नेपाललाई घटुवा गरी झलनाथ खनाललाई बढुवा गरिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको वरीयताक्रममा अब केपी शर्मा ओली, प्रचण्डपछि खनाल र त्यसपछि नेपाल रहनेछन् । त्यहीअनुसार संसदमा नेताहरुको सिटपनि हेरफेर हुनेछ ।

गतवर्ष पार्टी एकीकरणको बेला तेस्रो नम्बरमा नेपाललाई राखिएको थियो । तत्कालीन एमालेमा नेपालभन्दा खनालको वरियताक्रम पछि थियो । पार्टी एकता घोषणा हुँदा खनाल चीनमा थिए ।

फर्केपछि उनले आफ्नो वरियता घटाइएको भन्दै पटक पटक असन्तुष्टि पोख्दै आएका थिए । त्यही विषय उनले शुक्रबारको बैठकमा पनि प्रवेश गराएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ।

भदौ २ गते, २०७६ - ०९:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट प्रभावित अर्थतन्त्र उकास्न १.४६ ट्रिलियन डलर लगानी गरिने : मोदी

दिल्ली । भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय...   

कोरोना महामारीबीच पनि चीनमा बैदेशिक व्यापार स्थिर

बेइजिङ । कोभिड–१९ महामारी फैलिएता पनि एशिया–यूरोप महादेश पार गर्दै सञ्चालनमा आएका चीन–यूरोप रेलसेवाको...   

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्याे

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा मृत्यु भएका ४५ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...   

थप ५१ जनामा कोरोना पुष्टि भएपछि झापाका चार पालिकामा लकडाउन

झापा । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका...   

शिक्षण अस्पतालका एकतिहाइ श्यया आइसोलेसनका लागि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका...   

शनिबार थप तीन जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...   

लिदी पहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, १७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने

सिन्धुपाल्चोक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित...   

नवलपरासीमा आज रातिदेखि निषेधाज्ञा

नवलपरासी । कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)...   

सिमामा धमाधम सिल गर्दै स्थानीय तह, काभ्रेपलाञ्चोकको यी सिमामा सिल

काभ्रेपलाञ्चोक । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय...   

टोखामा चक्कु प्रहारबाट नुवाकोटका लक्ष्मण तामाङको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top