Khabar Dabali Logo
  August 3, Mon

बजेट खर्च नभए मन्त्री नै जवाफदेही

काठमाडौं । सरकारले सञ्चालन गरेको योजना कार्यान्वयन नभई बजेट खर्च गर्न नसकेमा त्यसको जिम्मा सम्बन्धित विभागीय मन्त्रीले लिनुपर्ने कानुन बन्ने भएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ – आर्थिक प्रणाली अस्तव्यस्त भई अराजकता सिर्जना भएमा त्यसको वित्तीय दायित्व मन्त्रीले लिनुपर्ने व्यवस्थासहित विद्येयक प्रतिनिधिसभामा पेस भएको छ ।

विकास वजेट खर्च नभए राजनीतिक नेतृत्वले कर्मचारीलाई दोष दिएर पन्छने प्रवृत्ति निरुत्साहित गर्न यस्तो कानुनले सामूहिक उत्तरदायित्व महसुस गराउने समितिको बुझाइ छ ।

यसअघि मन्त्रालयका सचिवले मात्र वित्तिय उत्तरदायित्व लिनुपर्ने कानुनी व्यवस्थालाई परिवर्तन गरी निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाउन पहिलोपटक यस्तो कानुन ल्याउन लागिएको हो ।

भदौ २ गते, २०७६ - ०८:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले १३ परिवार विस्थापित

बागलुङ । बागलुङको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित भएका छन् । पछिल्लो सातामा...   
भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

काठमाडौं । भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका...   

हेलचेक्र्याइँले कोरोना जाेखिम बढ्दै

काठमाडौं । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको...   

अब उड्ने छैनन् चिनियाँ जहाज, ६ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

काठमाडौं । सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका...   
मेलम्चीमा पहिरो जादाँ ८ जना बेपत्ता, एककाे उद्धार

मेलम्चीमा पहिरो जादाँ ८ जना बेपत्ता, एककाे उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जादाँ ८ जना बेपत्ता भएका छन् । आइतबार राति अविरल...   

मिर्गौला पीडितलाई राहत, म्याग्दीमै निःशुक डायलासिस सेवा

बेनी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी अस्पतालमा आइतबारदेखि निःशुक डायलासिस...   

विद्यार्थीको समय खेर जान नदिन शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै

काठमाडौं । सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने...   

कसरी फैलियो प्रहरी प्रधान कार्यालयभित्रै कोरोना ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको...   

फेरि देशब्यापी लकडाउनको चर्चा

काठमाडौं । विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकमा विभिन्न...   

बाबुको हत्या गरी हतार–हतार शव जलाउन खोज्दा …

काठमाडौं। कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको शवलाई प्रहरीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top