Khabar Dabali Logo
  December 13, Fri

तीन वर्षभित्रै कर्णाली करिडोर , अब भने कर्णालीको विकासमा नयाँ युग सुरु हुने विश्वास

काठमाडौं । त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महत्व राख्ने कर्णाली करिडोरको निर्माणले गति पाएको छ । आगामी तीन वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त करिडोरको अब ३१ किलोमिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । सडक विभाग र नेपाली सेनाले एकै पटक छुट्टाछुट्टै खण्डमा कर्णाली करिडोर निर्माण गरिरहेका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ – पर्याप्त बजेट विनियोजन भए चालू आर्थिक वर्षभित्रै करिडोरको ट्र्याक निर्माण पूरा हुने छ । कुल २८४ किलोमिटर करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट बाजुराको कवाडी हुँदै चिनियाँ सीमा जोड्ने हुम्लाको हिल्सासम्मको पाँच स्थानमा ट्र्याक खोल्न बाँकी रहेको उत्तर दक्षिण व्यापारिक आयोजनाले जनाएको छ ।

हुम्लाका अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा भन्छन्, “सञ्चार सम्पर्कसम्म नहुने अदानचुलीको गल्फागाड र सर्केगार्ड गाउँपालिकाको जैरको खच्चामा नेपाली सेनाको निर्माण कार्यदलले तीव्र रूपमा काम गरेको देखिन्छ । अब छिट्टै पूरा हुने आशा पलाएको छ ।”

भदौ २ गते, २०७६ - १३:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनप्रतिनिधिका अनावश्यक दबाब, एउटै स्थानीय तहमा आठ जनासम्म प्रशासकीय अधिकृत परिवर्तन

काठमाडौं । देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत...   

भ्रष्टचार काण्डमा अख्तियारमा बसेर गएका कर्मचारी, अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि...   

फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै , ४३ लाख प्रयोगकर्ता

काठमाडौं । तीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै...   

पुसदेखि काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य सुरु हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि...   

चरित्र हत्या गर्ने माध्यम बन्दै सामाजिक सञ्जाल, साइबर अपराधमा बडी पीडित महिला र किशोरी

काठमाडौं । करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा...   

शिक्षक दरबन्दी मिलानको तयारी : पाँच हजार शिक्षकको स्थानीय तह परिवर्तन हुँदै

काडमाडाैँ । देशभरका एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य...   
जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटीलाई बर्खास्त गरियो

जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटीलाई बर्खास्त गरियो

एजेन्सी । च्याम्पियन्स लिगको नकआउ चरणमा प्रवेश गरेको केही घण्टापछि नै नापोलीले म्यानेजर कार्लो एन्चेलोटीलाई...   

विप्लवलाई दुश्मन भन्दा पनि डरलाग्दो बन्याे मोबाइल

काठमाडौं । घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन...   

बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिलाकाे पेटमा ७ महिनाको गर्भ

काठमाडौं । बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती...   
एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

काठमाडौं । मानव विकास सूचकांक ९एचडीआई० मा नेपालको स्तरमा झीनो सुधार देखिएको छ । सन् १९१० देखि सन् २०१८...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top