Khabar Dabali Logo
  August 14, Fri

नेकपाको सचिवालय बैठक बस्दै : यस्तो हुँदैछ निर्णय

काठमाडौं । आइतबार अपरान्ह ४ बजेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्न लागिरहेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिगापुरबाट फर्केपछि शुक्रबार बसेको सचिवालय बैठकले विभागिय नेतृत्व र प्रदेशका सहइन्चार्जबारे निर्णय गरेको थियो । साथै विधान नै संशोधन गर्दै पार्टी नेता वामदेश गौतमलाई उपाध्यक्ष बनाउनका लागी स्थायि समितिमा प्रस्ताव लैजाने निर्णय समेत भएको थियो ।

आइतबार बस्ने बैठकले जनवर्गिय संगठनका इन्चार्ज तथथा सहइन्चार्ज, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन लगायतका एजेण्डामा छलफल गर्नेछ ।

सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठन , जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनबारे समेत बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ ।

सचिवालयको बैठकले गरेको निर्णयहरुको अनुमोदनका लागी स्थायि समितिको बैठक बोलाउने समेत दुई अध्यक्षको योजना रहेको छ ।

भदौ १ गते, २०७६ - १०:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवालाई झड्का ! जब निधिले आफ्नो निर्णय सुनाए !

देउवालाई झड्का ! जब निधिले आफ्नो निर्णय सुनाए !

काठमाडौं । विहिबार विहान कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका उपसभापति विमलेन्द्र...   
आज बार्सा र वार्यन भिड्दै : स्पेनी क्लब बाहिरहँदा बार्सिलोना के होला ?

आज बार्सा र वार्यन भिड्दै : स्पेनी क्लब बाहिरहँदा बार्सिलोना के होला ?

काठमाडौं । च्यम्पियन्स लिगमा आज राति १२ ः ४५ बजे स्पेनी महारथी बार्सिलोना र बार्यन म्युनिख भिड्न लागिरहेका...   

आज शुक्रबार ५९४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टा अर्थात शुक्रबार नेपालमा देशभर गरी ५९४ जना नयाँ कोरोना संक्रमित थपिएका...   

पहिरोमा परी मृत्यु भएकाप्रति प्रचण्डद्वारा श्रद्धाञ्जलि, कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन

काठमाडौं । आज बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको...   
सिन्धुपाल्चोक पहिरो अपडेट : ३६ वेपत्ता, ५ गम्भिर घाइतेलाई सदरमुकाम ल्याइयो

सिन्धुपाल्चोक पहिरो अपडेट : ३६ वेपत्ता, ५ गम्भिर घाइतेलाई सदरमुकाम ल्याइयो

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा गएराति गएको पहिरोमा परी हालसम्म ३६ जना वेपत्ता...   
कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । महाबै गाँउपालिका–३ नकु गाँउमा...   
सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियाे : ५ घरका सदस्य बेपत्ता

सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियाे : ५ घरका सदस्य बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदिको लामा टोलमा पहिरोले १३ घर पुरिँदा पाँच घर परिवारका सदस्यहरू...   
एक विरामिसहित १० जनामा संक्रमण देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल

एक विरामिसहित १० जनामा संक्रमण देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल

काभ्रेपलान्चोक । सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने...   

कोरोनाबाट नेपालका थप चारको मृत्यु , मृतककाे संख्या ९५ पुग्याे

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप चार...   

ओलीसँगको छलफलपछि प्रचण्ड-नेपालबीच छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग ४ घण्टा कुराकानी भएलगत्तै नेकपा कार्यकारी अध्यक्ष प्रचण्डसहितका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top