Khabar Dabali Logo
  August 15, Sat

एक वर्षमै ३ सय बढी निजामती कर्मचारीले बनाए जटिल बिरामी र कडा रोग लागेको सिफारिस

काठमाडौ । एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले आफूलाई जटिल बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफारिस बताएका छन् ।

समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरुले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन् । त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन् ।

कर्मचारी समायोजन ऐन २०७५ मा मानसिक बिरामी तथा कडा रोग लागेको भनी मेडिकल बोर्डबाट सिफारिस ल्याएका कर्मचारीलाई संघमा समायोजन गर्न सकिने व्यवस्था छ ।

उक्त व्यवस्थाको दुरुपयोग गर्दै स्थानीइ तहमा समायोजन भएका कर्मचारीहरुले पुल दरबन्दीमा आउन कडा रोग लागेको सिफारिस गराएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

भदौ १ गते, २०७६ - ०९:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षण अस्पतालका एकतिहाइ श्यया आइसोलेसनका लागि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका...   

शनिबार थप तीन जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...   

लिदी पहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, १७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने

सिन्धुपाल्चोक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित...   

नवलपरासीमा आज रातिदेखि निषेधाज्ञा

नवलपरासी । कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)...   

सिमामा धमाधम सिल गर्दै स्थानीय तह, काभ्रेपलाञ्चोकको यी सिमामा सिल

काभ्रेपलाञ्चोक । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय...   

टोखामा चक्कु प्रहारबाट नुवाकोटका लक्ष्मण तामाङको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क...   

बूढानीलकण्ठमा पाँचभन्दा बढी भेला हुन प्रतिबन्ध

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि...   

हेटौँडा अस्पतालमा पाँच दिनमै १ सय २० श्ययाको आइसोलेसन वार्ड निर्माण

हेटौंडा । वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले...   

छिमेकीको बन्दै गरेको फलामको ढोकाले किच्दा एक बालिकाको मृत्यु

झापा । बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर आज...   

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top