Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

सत्तामा पुगेपछि मात लागेर आफ्नो आधार बिर्संदा समस्या आउँछः नेता नेपाल

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधव कुमार नेपालले देशमा कम्युनिष्टहरु लोकप्रिय रहेपनि सत्तामा पुगेपछि मात लागेर आफ्नो आधार बिर्संदा समस्या आउने गरेको बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको पहिलो अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले स्वच्छ आलोचना ग्रहण गर्नुपर्ने र सरकारले कमि कमजोरी भए सच्याउनु पर्ने बताए । कमजोरी स्वीकार्नु महानता भएको उनको भनाइ थियाे । 

उनले राजनीतिमा कम्युनिष्ट पार्टीबाहेक विकल्प नभएको दाबी गरे । मजदुर वर्गले यसैमा आशा राख्न सक्ने बताए । ‘जनताले कम्युनिष्टसंग नै आशा गर्ने हो,’ उनले भने, ‘कम्युनिष्ट नै जनताको सबै विकल्प हो ।’

लोकतन्त्र, कम्युनिष्ट पार्टी र जनतालाई नै विफल बनाउनेगरी षड्यन्त्र भइरहेको बताएका छन् । यस्ता षड्यन्त्र चिर्न सबै सचेत हुनुपर्ने उनकाे धारणा थियाे ।

विभिन्न ढंगले विपक्षिहरु पनि सानो विषयलाई उचाल्ने र घेराबन्दीमा पार्ने प्रयासमा रहेको उनको भनाइ थियो । परिवर्तन विरोधी चलमलाएके उल्लेख गर्दै उनले पुरानो व्यवस्था फर्काउनेसम्मको सपना देख्न थालेको बताए । परिवर्तनको सम्बाहक नेकपा भएकाले जिम्मेवारी बोधका साथ सरकारले काम गर्न सक्नु पर्नेमा उनको जोड थियो । उनले पुरानो व्यवस्थाको पक्षमा भने कोही नागरिक नरहेको दाबी गरे । 

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies