Khabar Dabali Logo
  December 16, Mon

मुख्यमन्त्री सहभागी कार्यक्रमस्थल नजिकै बिस्फोट

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधबार बम विस्फोट भएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्बोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै दुई पटक विस्फोट भएको हो ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थल भन्दा केही पर विस्फोटको आवाज सुनिएको जानकारी दिए । विस्फोटबाट मानवीय क्षति भएको छैन ।

विष्फोट मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी गरिएको हो वा होइन थाहा नभएको सिंहले जानकारी दिए। विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। 

मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरनाकोे पर्यटन प्रवर्द्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलबार पचाल झरना गएका थिए । मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विस्फोट भएको थियो ।

साउन ३० गते, २०७६ - ०१:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केन्द्रीय समिति बैठक बहिस्कार गरी काँग्रेस नेता पौडेल पाथीभराको दर्शनमा

ताप्लेजुङ । पार्टीभित्रको आन्तरिक विवाद बढिरहेका बेला काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवारसहित...   
फ्रान्समा शक्तिशाली आँधी : दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

फ्रान्समा शक्तिशाली आँधी : दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

एजेन्सी । फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण...   
भारतमा नागरिकता कानुन विरुद्धको आन्दोलनमा हिंसात्मक हुँदा ६ जनाको मृत्यु

भारतमा नागरिकता कानुन विरुद्धको आन्दोलनमा हिंसात्मक हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा...   

सिन्धुपाल्चोक बस दुर्घटना(अपडेट) : मृतक ६ जनाको सनाखत, ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौं । आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा भएको बस दुर्घटना परी...   

काँग्रेसमा चौधौँ महाधिवेशनको बहस : महाधिवेशनको मिति तोक्ने कि विभाग गठन गर्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता...   
आयुर्वेद स्वास्थ्य केन्द्रमा चरम बेथिति, कार्यलय नआएरै तबल बुझ्छन् कर्मचारी

आयुर्वेद स्वास्थ्य केन्द्रमा चरम बेथिति, कार्यलय नआएरै तबल बुझ्छन् कर्मचारी

महोत्तरी । सदरमुकाम जलेश्वरमा अवस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा चरम बेथिति भेटिएको छ । आयुर्वेद...   
अझै फुकेन देउवा–पौडेलपक्षबीच सहमतिको गाँठो, पौडेल समूहले  केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने

अझै फुकेन देउवा–पौडेलपक्षबीच सहमतिको गाँठो, पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने

काठमाडौं । काँग्रेस संस्थापन पक्षले १४ औं महाधिवेशनको कार्यतालिका पेस नगर्दासम्म केन्द्रीय कार्यसमिति...   
अतिरिक्त शुल्क समायोजन गर्ने चितवन मेडिकल कलेजको घोषणा

अतिरिक्त शुल्क समायोजन गर्ने चितवन मेडिकल कलेजको घोषणा

चितवन । चितवन मेडिकल कलेज (सिएसमसी)ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति...   

चिसोले जनजीवन प्रभावित, सञ्चार सम्पर्क बिच्छेद

बाजुरा । सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित...   
स्वर्ण पदक विजेता मन्देकाजीलाई  नगरपरिक्रमा सहित भक्तपुरले गर्यो उच्च सम्मान

स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित भक्तपुरले गर्यो उच्च सम्मान

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top