Khabar Dabali Logo
  December 16, Mon

सांसदको जिज्ञासा : नेपाली भूमिमा नेपाली नोटको कारोबार हुने व्यवस्था कसरी गर्न सकिन्छ ?

काठमाडौं । राष्ट्रिय सभाका सांसदले नेपाली भूमिमा नेपाली नोटको कारोबार हुन नसकेको भन्दै गुनासो गरेका छन् । बुधबार राष्ट्रिय सभा वैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीले नेपाली भूमिमा नेपाली नोटको कारोबार नभएको भन्दै संसदको ध्यानाकर्षण गराए ।

स्नेहीले कञ्चनपुरको चाँदनी दोधार नगरपालिका भित्र भारतीय नोटको मात्रै कारोबार भएको तर नेपाली नोट नै नचल्ने अवस्था रहेको जनाएका छन् । उनले चाँदनी दोधारमा कसरी नेपाली नोटको कारोबारको व्यवस्था कसरी गर्न सकिन्छ भनि जिज्ञासा राखेका छन् ।

‘कञ्चनपुरको चाँदनी दोधार नगरपालिकामा नेपाली नोटको कारोबार नभएर सबै भारतीय नोटको कारोबार हुन्छ । त्यहाँ नेपाली नोटको कारोबार हुने व्यवस्था कसरी व्यवस्थापन गर्न सकिन्छ ?’ स्नेहीले भने ।

उनले नेपाली नोटको कारोबार हुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

साउन २९ गते, २०७६ - २०:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिकाले ज्येष्ठ नागरिकको बीमा गरिने

मङ्गलबारे । इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको...   
छिट्टो तौल घटाउछ सेक्सले, कारण थाहापाउनुहाेस्

छिट्टो तौल घटाउछ सेक्सले, कारण थाहापाउनुहाेस्

व्यायाम गर्नका लागि जिमखाना धाउनका लागि समय र साधन छैन भने आफ्नो पार्टनरको सहयोग लिएर बेडरुममा नै आफ्नो...   

बजार पाउँदै बागलुङको किबी

गलकोट । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन...   

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित

बेइजिङ । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना...   
सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने

सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने

डोटी । जिल्लाका विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्लाको दिपायल–सिलगढी...   

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले...   

सम्पन्न हुँदै त्रिपुरेश्वर–नागढुङ्गा सडक

काठमाडौँ । उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण...   
अब कुमारीलाई मासिक १५ हजार भत्ता दिइने

अब कुमारीलाई मासिक १५ हजार भत्ता दिइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले...   

चितवनमा बस पल्टँदा १३ घाइते

चितवन । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला...   

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top