


नेकपा नेता घनश्याम भुसालको फेसबुक ह्याक



- साउन २९ गते, २०७६ - १९:०८

काठमाडौं। नेकपा नेता घनश्याम भुसालको फेसबुक पेज ह्याक भएको छ । भुसाल आफैंले यसबारे जानकारी दिएका हुन् । आफ्नो फेसबुक प्रोफाइलमा उनले आफ्नो फेसबुक ह्याक भएको जानकारी पोस्ट गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन् ‘साथीहरु, मेराे फेसबुक पेज Ghanashyam bhusal-घनश्याम भूसाल केही दिनदेखि ह्याक भएकाे छ । recover र अरु व्यवस्थापनकाे काेशिस गर्दैछाैं । असम्बन्धित पाेष्टहरु भएमा क्षमा चाहान्छु ।’
ह्याक भएको पेजमा ६३ हजार फलोअर छन् । ह्याकरले उनको पेजमा केही असम्बन्धित पोस्ट भने गरिसकेका छन् । ह्याकरले पेजमा युवतीका फोटोहरु पोस्ट गरेका छन् ।
Tags:
घनश्याम भुसाल
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नगरपालिकाले ज्येष्ठ नागरिकको बीमा गरिने
मङ्गलबारे । इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको...छिट्टो तौल घटाउछ सेक्सले, कारण थाहापाउनुहाेस्
व्यायाम गर्नका लागि जिमखाना धाउनका लागि समय र साधन छैन भने आफ्नो पार्टनरको सहयोग लिएर बेडरुममा नै आफ्नो...बजार पाउँदै बागलुङको किबी
गलकोट । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन...चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित
बेइजिङ । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना...सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने
डोटी । जिल्लाका विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्लाको दिपायल–सिलगढी...शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल
रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले...सम्पन्न हुँदै त्रिपुरेश्वर–नागढुङ्गा सडक
काठमाडौँ । उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण...अब कुमारीलाई मासिक १५ हजार भत्ता दिइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले...चितवनमा बस पल्टँदा १३ घाइते
चितवन । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला...जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री
काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन्...
