


जनसंख्याभन्दा दोब्बर दूरसञ्चारका ग्राहक



- साउन २९ गते, २०७६ - १४:५७

काठमाडौं । पछिल्लो एक दशकयता नेपालमा आक्रामक रुपमा विस्तार भएको दूरसञ्चार क्षेत्रमा प्रयोगकर्ता पनि उत्साहजनक रुपमा वृद्धि भइरहेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन् ।
आजको कारोबार दैनिकमा खबर छ केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको कुल जनसंख्यालाई आधार मान्ने हो भने देशमा रहेका नेपालीबाहेक औषतमा हरेक एक नेपाली बराबर दुईवटा सीमकार्ड तथा टेलिफोन लाइन पर्छ ।
विभागले सन् २०११ देखि २०३१ सम्म २ करोड ९५ लाख जनसंख्या हुने प्रक्षेपण गरेको छ भने २०६८ को जनसंख्या द्द करोड ६४ लाख हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हाम्रो लागि निकै फाइदाजनक यी पाँच फलफूलको बोक्रा
एजेन्सी । फलफूल मात्र नभई त्यसका बोक्रा पनि हाम्रो लागि निकै फाइदाजनक हुन्छन् । हामी धेरैजसो फलको...हेर्नुहोस्, कालो छाला हुनुका यस्ता स्वास्थ्य फाइदा छन्
एजेन्सी । कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन्...उत्तर कोरियाली लगानी नेपालमा पूरै बन्द
काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको...ठगेरै अर्बपति भएका दिनेश कोइराला फेरि पक्राउ
काठमाडौं । दोलखा पवटीका दिनेश कोइराला फेरि पक्राउ परेका छन्। ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति...चार दिनदेखि जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना सम्पर्क बिहिन
सुर्खेत । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी...श्रृंखलाबद्ध बम पड्किन थालेपछि मधेस अशान्त छ
काठमाडौं । मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध...नेकपा पार्टी संगठन संस्थागत नभएको स्वीकार
काठमाडौं। पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्।...चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन
काठमाडौं । फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित...काँग्रेसभित्र १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र
काठमाडौँ। नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी...बार्सिलोना रियल सोसिडाड बराबरीमा रोकियो
एजेन्सी । साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगामा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । शनिबार भएको...
