Khabar Dabali Logo
  December 16, Mon

सीके राउतलाई संसद्मा ल्याउन यस्तो पहल

काठमाडौं । विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त (सीके)राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वा्चित समाजवादी पार्टीका सांसद डा। सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको हो ।

आजको राजधानी दैनिकमा खबर छ – स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा। यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसद्मा ल्याउन पहल सुरु भएको हो ।

सांसद डा। यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ ।

आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद डा। यादवले बताए पनि भित्री योजना सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ । उनले आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको बताएका छन् ।

साउन २९ गते, २०७६ - १४:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हाम्रो लागि निकै फाइदाजनक यी पाँच फलफूलको बोक्रा

एजेन्सी । फलफूल मात्र नभई त्यसका बोक्रा पनि हाम्रो लागि निकै फाइदाजनक हुन्छन् । हामी धेरैजसो फलको...   
हेर्नुहोस्, कालो छाला हुनुका यस्ता स्वास्थ्य फाइदा छन्

हेर्नुहोस्, कालो छाला हुनुका यस्ता स्वास्थ्य फाइदा छन्

एजेन्सी । कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन्...   
उत्तर कोरियाली लगानी नेपालमा पूरै बन्द

उत्तर कोरियाली लगानी नेपालमा पूरै बन्द

काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको...   
ठगेरै अर्बपति भएका दिनेश कोइराला फेरि पक्राउ

ठगेरै अर्बपति भएका दिनेश कोइराला फेरि पक्राउ

काठमाडौं । दोलखा पवटीका दिनेश कोइराला फेरि पक्राउ परेका छन्। ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति...   

चार दिनदेखि जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना सम्पर्क बिहिन

सुर्खेत । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी...   

श्रृंखलाबद्ध बम पड्किन थालेपछि मधेस अशान्त छ

काठमाडौं । मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध...   

नेकपा पार्टी संगठन संस्थागत नभएको स्वीकार

काठमाडौं। पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्।...   
चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

काठमाडौं । फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित...   

काँग्रेसभित्र १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र

काठमाडौँ। नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी...   

बार्सिलोना रियल सोसिडाड बराबरीमा रोकियो

एजेन्सी । साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगामा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । शनिबार भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top