



यसकारण प्रधानमन्त्री ओलीको सिंगापुर बसाई लम्बियो, सोमबारमात्रै स्वदेश फर्कने




- साउन २६ गते, २०७६ - १७:३९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुगेको छ ।
उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली सुरुमा शुक्रबार नेपाल फर्कने बताइएको थियो । त्यसपछि आइतबार फर्कने भनेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आइनसकेकाले कार्यतालिका लम्बिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी डा। दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पुरुष म्याराथनमा नेपालका किरणले दिलाए स्वर्ण
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष म्याराथनमा शनिबार नेपालका किरण सिंहले बोगटीले...तातोपानीमा नुहाउनेको घुइँचो
तातोपानी । यस क्षेत्रको तातोपानी कुण्डमा नुहाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्ड...बीग मर्जरको सुरुवात : आजदेखि ग्लोबल आइएमइ र जनता बैंक एकीकृत काराेबारमा
काठमाडौं । निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन्...राजधानीको यी स्थानहरुमा भोली सवारी साधन चलाउन नपाइने
काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार...गल्फमा नेपाललाई दुई स्वर्ण
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको...समृद्धिका लागि पाँच आधार तय गरिएको छ : उपप्रम पोखरेल
काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा,...बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो
विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदासजी महाराजलाई विराट नर्सिङ होम बाट एम्बुलेन्समा...पाँच हजार मिटर दौडमा नेपाली धावक पार्कीलाई स्वर्णपदक
काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ((साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा...जङ्गली हात्तीको डरले रातभर जाग्राम बस्न बाध्य गाउँले
झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले...एनसेलद्वारा रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिगुलाई २ लाख पुरस्कार हस्तान्तरण
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र...


प्रतिकृया लेख्नुहोस्:
- पुरुष म्याराथनमा नेपालका किरणले दिलाए स्वर्ण
- राजधानीको यी स्थानहरुमा भोली सवारी साधन चलाउन नपाइने
- टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार
- बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो
- अर्थमन्त्री खतिवडासहित १९ जनाकाे २ वर्षे कार्यकाल सकियाे, नयाँ निर्वाचनकाे तयारीमा आयोग
- इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकी राजदुतलाई गृहमन्त्रीको आग्रह
- क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण
- प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै
- मंसिर २० र २१ गते कलंकीदेखि कोटेश्वर हुदै जगातीसम्मको सडक बन्द हुने
- ज्ञानेन्द्रको शतक, पारसको अलराउण्ड प्रदर्शनमा भुटानविरुद्ध नेपालको शानदार जित