Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चुनावमा दिएको आश्वासन पुरा गर्न नसक्दा पुरुष मेयर महिलाको भेषमा

चुनावमा घरघर पुगेर विभिन्न सपना देखाउने र चुनाव सकिए लगत्तै खोज्नु पर्ने नेता तपाई हामीले भोगेका छौं । संसारका विभिन्न देशहरुमा जनताको सामान्य भन्दा सामान्य प्रतिक्रिया प्रति पनि गम्भीर सम्वेदनशील नेताहरुका कारण ती देश अहिले विकशित देशका रुपमा आफूलाई उभ्याउन सफल भएका छन् ।

हाम्रो देशमा चुनाव जित्न अनेक तिकडम अपनाउने र चुनाव जितेपछि आफूले गरेका बाचाहरु बिर्सिने परम्परा नै रही आएको छ । नेताले आफूले जनता सामु गरेका बाचा पुरा नगर्दा कसरी आत्मग्लानी महशुस गर्नुपर्दो रहेछ, यद्दपी यसलाई एक सनक भने मान्न सकिन्छ, आउनुहोस् यो घटना हेरौंः–

मेक्सिकोका एक मेयरले आफूले चुनावका समयमा सहरवासीहरुलाई दिएको आवश्वासन पुरा नगर्दा आफूले आफैंलाई सजाय दिएका छन् । त्यसका लागि पुरुष मेयर आफूले महिलाका कपडा लगाएर सहरका सडकमा घुमेका छन् । जेवियर जिमनेज नाम गरेका ती मेयरको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनी लामो स्कट र सेतो चोलो लगाएर सहरका सडकमा घुमेको भिडियोमा देखा परेका छन् । उनीसँग एक अधिकारी पनि त्यस्तै प्रकारको भेषमा देखिएका छन् ।

उनीमाथि यस्तो आरोप सहरवासीहरुले उनलाई सरकारी रकम आफ्नो समुदायका मानिसहरुमा वितरण गरी अनियमितता गरेको आरोप लगाएका छन् । सहरको विकासमा खर्च गर्नुपर्ने १.८ करोड रुपैयाँ उनले आफ्नो समुहमा बाँडेका थिए । त्यति मात्र नभएर चुनावमा उनले गरेका आश्वासन पुरा नगरे पछि नगरवासीहरुले उनी विरुद्ध पोस्टर पनि टाँसेका थिए । जनस्तरबाट यस्तो बिरोध भएपछि उनले पनि सनकमा यस्तो गरेका हुन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies