Khabar Dabali Logo
  July 5, Sun

चुनावमा दिएको आश्वासन पुरा गर्न नसक्दा पुरुष मेयर महिलाको भेषमा

चुनावमा घरघर पुगेर विभिन्न सपना देखाउने र चुनाव सकिए लगत्तै खोज्नु पर्ने नेता तपाई हामीले भोगेका छौं । संसारका विभिन्न देशहरुमा जनताको सामान्य भन्दा सामान्य प्रतिक्रिया प्रति पनि गम्भीर सम्वेदनशील नेताहरुका कारण ती देश अहिले विकशित देशका रुपमा आफूलाई उभ्याउन सफल भएका छन् ।

हाम्रो देशमा चुनाव जित्न अनेक तिकडम अपनाउने र चुनाव जितेपछि आफूले गरेका बाचाहरु बिर्सिने परम्परा नै रही आएको छ । नेताले आफूले जनता सामु गरेका बाचा पुरा नगर्दा कसरी आत्मग्लानी महशुस गर्नुपर्दो रहेछ, यद्दपी यसलाई एक सनक भने मान्न सकिन्छ, आउनुहोस् यो घटना हेरौंः–

मेक्सिकोका एक मेयरले आफूले चुनावका समयमा सहरवासीहरुलाई दिएको आवश्वासन पुरा नगर्दा आफूले आफैंलाई सजाय दिएका छन् । त्यसका लागि पुरुष मेयर आफूले महिलाका कपडा लगाएर सहरका सडकमा घुमेका छन् । जेवियर जिमनेज नाम गरेका ती मेयरको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनी लामो स्कट र सेतो चोलो लगाएर सहरका सडकमा घुमेको भिडियोमा देखा परेका छन् । उनीसँग एक अधिकारी पनि त्यस्तै प्रकारको भेषमा देखिएका छन् ।

उनीमाथि यस्तो आरोप सहरवासीहरुले उनलाई सरकारी रकम आफ्नो समुदायका मानिसहरुमा वितरण गरी अनियमितता गरेको आरोप लगाएका छन् । सहरको विकासमा खर्च गर्नुपर्ने १.८ करोड रुपैयाँ उनले आफ्नो समुहमा बाँडेका थिए । त्यति मात्र नभएर चुनावमा उनले गरेका आश्वासन पुरा नगरे पछि नगरवासीहरुले उनी विरुद्ध पोस्टर पनि टाँसेका थिए । जनस्तरबाट यस्तो बिरोध भएपछि उनले पनि सनकमा यस्तो गरेका हुन् ।

साउन २२ गते, २०७६ - ०९:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top