Khabar Dabali Logo
  August 21, Wed

विमान उडाउँदै अनाथ बालबालिका

चीनको जेडवयी लिली एयरलाइन्सले अनाथ बच्चाहरु विमान उडाउने तालिम दिइरहेको छ । उनीहरुलाई भविष्यमा पाइलट बनाउन तालिम दिइएको बताइएको छ । एयरलाइन्स्ले समर क्याम्पको रुपमा विमान चालकको तालिम दिएको हो । यस क्याम्पको लागि एयसलाइन्स् अधिकारीहरुले १३० अनाथ बच्चाहरु छानेको थियो ।

तालिममा छनौटका लागि उनीहरुले बालबालिकाहरुलाई एक परिक्षा लिएका थिए । यो तालिम हुनान प्रान्तको कुनमिङ सहरमा दिइरहेको छ । अनुभवी विमान चालकहरुले विमानका सबै पक्षहरुका बारेमा तालिम दिइरहेको जनाइएको छ ।

एयरलाइन्स्का उडान प्रशिक्षक वु लेईले बच्चाहरुर्लाइ उडान भराउन तालिम दिइरहेको बताए । उनले भने, ‘हामी उनीहरुलाई अगाडि बढाइरहेका छौं, जो उड्ने सपना देख्दछन् । एक दिन यी बच्चाहरु खुला आकारमा उड्ने उनीहरुको सपना पुरा गर्नेछन् ।’

पाइलट बनाउनका लागि बच्चाहरुलाई लिओनिंग अनाथ स्कूलमाट परिक्षाद्वारा छानिएको थियो । सन् १९६५ मा स्थापना भएको यो स्कूलले अहिलेसम्म ३ हजार भन्दा बढी अनाथ बच्चाहरुलाई योग्य बनाएको छ । एजेन्सी

साउन २२ गते, २०७६ - ०९:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय व्यवस्था असफल भयो, समाजवादी कार्यदिशामा जाऔं : नेता अधिकारी

संसदीय व्यवस्था असफल भयो, समाजवादी कार्यदिशामा जाऔं : नेता अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं.–१ का सांसद हरिराज...   
तत्कालीन माओवादी नेता राममणि शर्मा अस्पताल भर्ना

तत्कालीन माओवादी नेता राममणि शर्मा अस्पताल भर्ना

बाँके। नेकपा माओवादीका नेता राममणि शर्मालाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको...   
भूकम्पपछिको पुननिर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

भूकम्पपछिको पुननिर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

काठमाडौं । भारतले भूकम्प पछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको...   

लामिछाने समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा : नेकपा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कार्यालयले आज बुधबार प्रेस विज्ञप्ति जारी...   
नेकपा सचिवालय बैठक भोलि बिहान ८ बजे सम्मका लागि स्थगित (भिडियोसहित)

नेकपा सचिवालय बैठक भोलि बिहान ८ बजे सम्मका लागि स्थगित (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने गरी सकिएको छ । आजको बैठकमा एजेण्डाहरु...   

नयाँ बसपार्कमा युवक र युवती मृत फेला, आत्महत्याको आशंका

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा रहेको एक होटलमा युवक र युवती मृत फेला फेला परेका छन् । मोरङ पर्वत...   
गणतन्त्रमाथि प्रहार गर्ने विरुद्ध दलहरू एकजुट,  कसले के भने ?(भिडियाे)

गणतन्त्रमाथि प्रहार गर्ने विरुद्ध दलहरू एकजुट, कसले के भने ?(भिडियाे)

काठमाडौं । बालुवाटारमा अाज साँझ बसेकाे सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरूले पनि प्रधानमन्त्री केपी...   
जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

ब्रिटेनमा एकजना बिरामीको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला...   
रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

चितवन । रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले आफू संघर्ष समितिको अध्यक्षमा नरहेको...   

रवि लामिछानेसहित तीन जनाको बयान सकियो

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top