Khabar Dabali Logo
  October 23, Wed

जबसम्म आफैंमाथि भरोसा गरिन्न तबसम्म सफलता प्राप्त हुँदैन

काठमाडौं । जबसम्म आफैँ प्रति भरोसा गर्न सकिन्न तबसम्म कुनै सफलता प्राप्त गर्न सकिन्न । आफुँ भित्रको शक्तिप्रति सन्देह रहँदासम्म हामी लक्ष्यसम्म पुग्न सक्दैनौं । विभिन्न ग्रन्थहरुमा पनि यस प्रसङ्गमा धेरै कुरा खोलिएको छ । यदि यी कुराहरु जान्न सके व्यक्ति आफुँ भित्रको सन्देह त्याग्न सक्छ । यहाँ भगवान श्रीरामबाट रचिएको सुन्दरकाण्डका एक प्रसङ्ग उल्लेख छ ।

सुन्दरकाण्डका अनुसार सबै बाँदरका सामुन्ने एक असम्भव जस्तो देखिने चुनौति थियो । कोशौं दुरीको समुन्द्र नाघेर सीताको खोजी गर्नु असामान्य नै थियो ।

जब सबै हनुमान समुन्द्रको दुरीको बारेमा सोंच्न थाल्दथे तब सबभन्दा पहिला जाम्मवत आफ्नो असमर्थता व्यक्त गर्दथे । जाम्मवतले आफ्नो बृद्धावस्थाको कारण आफ्नो असमर्थता जाहेर गर्ने गर्दथे । अंगदले समुन्द्र पार गर्न सक्ने तर फेरि फिर्ता आउन असमर्थ हुने कुरा गर्दथे । अंगदले आफ्नो क्षमता तथा प्रतिभामाथि सन्देह व्यक्त गर्दथे । यो आत्मविश्वासको कमीको संकेत हो । हामी कहिल्यै पनि आफ्नो क्षमतामाथि सन्देह गर्नु हुँदैन् ।

जब जाम्मवत र अंगदले हनुमानलाई यस कामको लागि प्रेरित गरे । हनुमानलाई उनको शक्तिको याद दिलाए । जब हनुमानलाई आफ्नो शक्तिको याद आयो तब उनले शरिरको आकार विशाल बनाए । आत्मविश्वासले भरिएका हनुमानले समुन्द्र पार गरेर लंका पुग्ने र रावणलाई मारेर सीतालाई ल्याउने बताएका थिए । आफ्नो शक्ति प्रति हनुमानलाई पुरै विश्वास पलाएको थियो ।

जाम्मवतले हनुमानलाई शान्त गरे अनि सीताको जानकारी मात्रै लिएर आउन आग्रह गरे । उनले बाँकी काम अन्य बाँदरहरुको भएको बताए । उनले रावणको संहार खुद प्रभु रामले गर्ने बताए । हनुमान लंका जाँदै गर्दा समुन्द्रमा धेरै विघ्न बाधाहरु आए तर उनको आत्मविश्वासमा कम भएन । उनी लंका पुगे अनि आफ्नो लक्ष्य अनुसार काम पनि गरे ।

जब कुनै कामका लागि हामी निक्लछौं त अक्सर हामी विचारबाट बलियो हुनुपर्दछ । सन्देह र भय दिमागमा आउनु हुँदैन् । अधिकतम व्यक्ति आफ्नो सफलता प्रति निकै संकोच गर्दछन् । परिस्थिति परिवर्तन भएसँगै विचार पनि परिवर्तन हुन जान्छ । यो अवस्था भनेको असफलताको निशानीसमेत हो । यदि सफलता चाहन्छौ भने हामी आफैंमाथि नै विश्वास गर्नुपर्दछ । नत्र लक्ष्यसम्म पुग्न सक्दैनौं ।

साउन १९ गते, २०७६ - ०८:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बल्गेरियाबाट ब्रिटेन आएको लरी कन्टेनरभित्र ३९ शव फेला, घटना सनसनीपूर्ण

बल्गेरियाबाट ब्रिटेन आएको लरी कन्टेनरभित्र ३९ शव फेला, घटना सनसनीपूर्ण

एजेन्सी । ब्रिटेनको पूर्वी शहर इसेक्समा एक लरी कन्टेनरभित्र ३९ शव फेला परेको छ । वाटरग्लेड औद्योगिक...   
लगेजको तौल घटाउन युवतीले गरिन् यस्तो काम

लगेजको तौल घटाउन युवतीले गरिन् यस्तो काम

एजेन्सी । हवाइजहाजमा यात्रा गर्दा निश्चित तौलभन्दा धेरैको ब्यागेज भयो भने अतिरिक्त पैसा तिर्नुपर्छ,...   
झारखण्डमा कांग्रेस अन्य दललाई ठुलो झण्ड्का, दर्जन शीर्ष नेता र विधायकद्धारा भाजपा प्रवेश

झारखण्डमा कांग्रेस अन्य दललाई ठुलो झण्ड्का, दर्जन शीर्ष नेता र विधायकद्धारा भाजपा प्रवेश

एजेन्सी । विधानसभाको मुखैमा झारखण्डमा कांग्रेस र झामुमोलाई ठुलो झड्का लागेको छ । कांग्रेस र झामुमोका...   
४४ वर्षकी सू २२ औं सन्तानको आमा बन्दै, सूको परिवार ब्रिटेनकै ठुलो

४४ वर्षकी सू २२ औं सन्तानको आमा बन्दै, सूको परिवार ब्रिटेनकै ठुलो

एजेन्सी । ब्रिटेनको सबैभन्दा ठुलो परिवारकी ४४ वर्षिया महिला सू रैडफोर्ड १५ हप्ताकी गर्भवती छिन् ।...   
हङकङको आन्दोलन आक्रामक बन्दै, परिवारलाई ‘विदाई चिठ्ठी’ लेख्दै युवा निस्किए प्रदर्शनमा

हङकङको आन्दोलन आक्रामक बन्दै, परिवारलाई ‘विदाई चिठ्ठी’ लेख्दै युवा निस्किए प्रदर्शनमा

एजेन्सी । चीन नीतिबाट स्वतन्त्र लोकतन्त्रको माग गर्दै हङकङमा पछिल्लो १९ हप्तादेखि प्रदर्शन जारी छ...   
ड्राईभिङ्ग टेस्ट दिन महिलाले सलवार र कमिज लगाउनुपर्ने भएपछि…

ड्राईभिङ्ग टेस्ट दिन महिलाले सलवार र कमिज लगाउनुपर्ने भएपछि…

एजेन्सी । भारतको चेन्नईमा ड्राइभिंग लाईसेन्सको लागि लिईने टेस्ट परीक्षामा जिन्स पाईन्ट लगाएकै आधारमा...   
भारत जाँदा चिनियाँ कार्ड प्रयोग गर्ने र चीन जाँदा भारतको कार्ड प्रयोग गर्ने शैली गलत : राजेन्द्र श्रेष्ठ

भारत जाँदा चिनियाँ कार्ड प्रयोग गर्ने र चीन जाँदा भारतको कार्ड प्रयोग गर्ने शैली गलत : राजेन्द्र श्रेष्ठ

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपालको भ्रमणलाई समाजवादी पार्टीले सकारात्मक रुपमा लिएको...   

पार्टी अन्तरविरोधबारे प्रचण्डले मुख खोले, नयाँ सहमति भएको जनाउ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको अन्तरविरोधबारे अध्यक्ष पुष्पकमल दाहाल...   
प्रतिबन्धका बीच विप्लव नेकपाको पूर्ण बैठक सम्पन्न, १२ निर्णय सार्वजनिक (निर्णयसहित)

प्रतिबन्धका बीच विप्लव नेकपाको पूर्ण बैठक सम्पन्न, १२ निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आठौं पूर्ण वैठक सम्पन्न...   

टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महसुल

काठमाडाैं । नेपाल टेलिकमले यही कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top