Khabar Dabali Logo
  October 24, Thu

अशुरक्षित यौन सम्पर्कले पनि लाग्न सक्छ हेपटाईटिस, कसरी थाहा पाउने ? (भिडियोसहित)

काठमाडौं ।आज २७ जुलाई अर्थात बिश्व हेपटाईटिस दिवस । देश भर बिभिन्न कार्यक्रम गरेर मनाईएको छ । हेपटाईटिस भनेको कलेजोको रोग हो ।

सामान्य भाषामा हेपटाईटिस लाग्नु भनेको कलेजो बिग्रनु हो । कलेजो बिग्रनुका बिबिध कारणहरु हुन्छन् । डा. सुबास भट्टराईका अनुसार कलेजो बिग्रनुको मुख्य कारण रक्सी हो । अशुरक्षित यौन सम्पर्कले पनि हेपटार्यटिस रोग लाग्छ । जताभावी प्रयोग गरिएका सुई, रगतको माध्यमबाट पनि यो रोग लाग्न सक्छ । साधारण स्वस्थ अनुभव भएको मानिसलाई पनि हेपटार्यटिस रोग हुन सक्ने भएकाले यो रोगको बेलैमा जाँच गराउन डा. भट्टराई सबैलाई आग्रह गर्छन् ।

हेपटाइईटिस रोगको बारेमा गरिएको यो कुराकानी हेरौं ।

साउन १२ गते, २०७६ - १२:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी...   

मुलुककाे राजनीतिज्ञमा निष्ठाको खाँचो छ– नेता नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण,...   

अपडेटः चाबहिलको मुल सडकमै घर भत्कियो, चार घाइतेमध्ये एकको अवस्था चिन्ताजनक

काठमाडौं । चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा चार जना घाइते...   

मन्त्री काँस्कोटाले भने – सांसद आलमलाई कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा...   
तीन वर्षभित्रमा सबैको घरमा बिजुली – मन्त्री पुन

तीन वर्षभित्रमा सबैको घरमा बिजुली – मन्त्री पुन

चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने...   
गौशालाको सडकबाट २० जना मगन्ते  बालबालिकाको उद्धार

गौशालाको सडकबाट २० जना मगन्ते बालबालिकाको उद्धार

काठमाडौं । बालबालिका खोजतलास केन्द्रले गौशाला क्षेत्रबाट २० सडक बालबालिकालाई उद्धार गरेकोे छ । सरकारले...   

कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा...   

अपडेटः चाबहिलको मुल सडकमै घर भत्कियो, तीनजना घाइते

काठमाडौं । राजधानी काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएर एक व्यत्ति पुरिएको...   

पशुपतिमा शव जलाउँदा लाग्ने शुल्क बढेपछि आन्दोलन फिर्ता

काठमाडौँ । पशुपतिको आर्यघाटमा काम गर्ने कामदारको पारिश्रमिक बढाउने पशुपति क्षेत्र विकास कोषले निर्णय...   
चाबहिलको मुल सडकमै घर भत्कियो, मान्छे पुरिएको आशंका

चाबहिलको मुल सडकमै घर भत्कियो, मान्छे पुरिएको आशंका

काठमाडौं । राजधानी काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएर एक व्यत्ति पुरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top