Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

फेसएपमा १५ करोड भन्दा बढी युजरका तस्विर जम्मा, तपाईको डाटा यसकारण पर्न सक्छ खतरामा

पछिल्ला दिनहरुमा फेसएप नामको एप तीब्र गतिमा भाइरल भइरहेको छ । यो एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोर दुबैमा उपलब्ध छ । यो रसियन एप हो । यसको सुरक्षालाई लिएर सवाल उठ्न थालिसकेको छ । फेसएपले कुनै पनि व्यक्ति आज भन्दा ५० वर्ष पछि कस्तो देखिन्छ र युवा अवस्थामा कस्तो देखिन्छन् भनेर बताउने गरेको छ । साथै यसमा अनुहारमा हाँसो ल्याउने, दारी र कपालको स्टाइल र रंग बदल्ने विकल्प रहेको छ ।

यो सबै कार्य गर्न फेसएप आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने गर्दछ । हुनत फेसएप सन् २०१७ मा नै लन्च भएको एप हो । यस एपलाई एक रसियन कम्पनी वायरलेस ल्याबले बनाएको हो । यसका संस्थापक माइक्रोसफ्टमा काम गरी सकेका यारोलव गोनशरोव हुन् । रसियन भएकै कारण यसमा युजरका डाटा खतरामा पर्ने आरोप लगाइएको छ ।

अमेरिकाको डेमोक्रेटिक पार्टीका नेताहरुले यसलाई तुरुन्त आफ्नो मोबाइलबाट हटाउन र एफबिआइद्वारा जाँच गराउन माग नै गरिसकेका छन् ।

हुनतः मोबाइल एपका कारण युजरका निजी डाटा सेयर हुने खतरा नयाँ होइनन् । फेसबुक र गुगल जस्ता ठूला कम्पनिलाई पनि डाटा दुरुपयोगको आरोप लागी सकेको छ भने तिनिहरुले अरबौं रुपैयाँ जरिवाना पनि तिरि सकेका छन् ।

फेसएपसँग अब १५ करोड युजरका तस्वीरहरु संग्रहित भइसकेको बताइएको छ । यो एप आर्टिफिसियल इन्टेलिजेन्स्मा आधारित भएकाले यसले मानिसको जस्तै सोच्ने र सम्झिने क्षमता राख्छ । संसारका धेरै देशहरुमा आर्टिफिसियल इन्टेलिजेन्स्मा काम भईरहेको छ । अनुहारको पहिचान गर्ने यसको मुख्य विशेषता हो । यस आर्टिफिसियल इन्टेलिजेन्स्को मोबाइलदेखि एयरपोर्टसम्म प्रयोग भईरहेको छ । फेसएपले अनुहारको नै डाटा जम्मा गरीरहेकोले यस प्रति मानिसहरुले चिन्ता जनाउनु पर्ने कारण बताईएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies