Khabar Dabali Logo
  January 21, Tue

ठूला आयोजनामा किन पटकौं पटक अवरोध खेप्नु पर्छ ?

काठमाडौं । सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाको संख्यामा पर्वतमा मात्रै दर्जनभन्दा बढी छ । सरकारी नीतिमा त्यस्ता आयोजनाको काममा कुनै खालको अवरोध नगर्ने व्यवस्था छ । तर यहाँ भने ठूला आयोजनाले पटकौं पटकको अवरोध खैप्दै आएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – असार मसान्तसम्म पर्वत खण्डको ७० प्रतिशत काम सक्ने योजना बनाएको मध्यपहाडी लोकमार्गको प्रगति ५० प्रतिशत पनि पुगेन । ०७१ संसिरमा सुरु भई २०७५ असार मसान्तभित्र उत्पादन दिने योजनासहित अघि बढेको मध्यमोदी जलविद्युत् आयोजनाको प्रगती पनि ७० प्रतिशत पनि पुगेको छैन ।

०७३ असोजमा सुरु भएर २८ महिनामा सक्ने लक्ष्य राखिएको कालीगण्डकी प्रसाण करिडोर आयोजनाको काम अझै ७० प्रतिशत कट्न सकेकोछैन ।

साउन ५ गते, २०७६ - ०९:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङमा ट्रक पल्टिदा ६ को मृत्यु

काठमाडौ । धादिङको निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा मिनि ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु...   

डाक्टरकाे लापरबाहीले सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्युबारे यस्तो निष्कर्ष

लहान । लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको...   
कृषिको एक अर्ब अनुदान १० निजी कम्पनीको पोल्टामा

कृषिको एक अर्ब अनुदान १० निजी कम्पनीको पोल्टामा

काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १०–१० करोड अनुदान पाउनेमा किसान होइन, नेता...   
कोलकाता बन्दरगाहमा रोकिएको अवैध छाला फिर्ता ल्याएर  छानविन अघि बढाउने

कोलकाता बन्दरगाहमा रोकिएको अवैध छाला फिर्ता ल्याएर छानविन अघि बढाउने

काठमाडौं । झूटो विवरण पेश गरेर वीरगञ्जबाट छाला पठाइएको ७ महीनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले...   

विदेशिनेभन्दा स्वदेशिने रकम बढी

काठमाडौं । भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम...   

उपत्यकाका सडकलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली

काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार...   

तेस्रोलिंगीको बलात्कारपछि हत्या

काठमाडौं । हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ ।आजको नेपाल समाचारपत्र...   

अब तोकिएको मापदण्डमा मात्रै प्रयोगात्मक परीक्षाको अङ्क

काठमाडौं । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने...   

अन्नपूर्ण पदयात्रामा हिमपहिरोमा वेपत्ता सातको खोजीमा कठिनाइ

काठमाडौं । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा वेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई...   

रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरे

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरेपछि साबिक विजेता युभेन्टसले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top