Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यस्ताे छ यौन पार्टनरलाई चरम उत्तेजनामा ल्याउने घरेलु तरिका

काठमाडौं । यौन उत्तेजना बढाउन पनि मालिस राम्रो बिधि मानिन्छ । यसका लागि थाइ र छातीमा घर्षणात्मक र सुम्सुम्याहट मालिस बिधि प्रयोग गर्न सकिन्छ । ५० वर्ष कटेका मानिसले यो बिधिमा मालिस गर्दा नपुसंकता हुने सम्भावना कम हुन्छ । अन्य उमेरका मानिसले पनि तनाव र थकानको अवस्थामा यौन उत्तेजना शिथिल हुने भएकाले मालिस गर्नु उपयुक्त हुन्छ । यौन उत्तेजक मालिस गर्दा तातो पानीले नुहाएर मालिस गर्दा रक्त प्रवाह भएर यौन उत्तेजना बढाउन सघाउँछ ।

यौन उत्तेजक मालिस गर्दा ध्यान दिनुपर्छ । मालिस गराउने मानिस घोप्टो परेर सुत्नुपर्छ । प्रजनन् अंग मुनि पिठ्यु उठ्ने गरी तकिया राख्नुपर्छ । यो मालिस यौन साथीले गरिदिदा राम्रो मानिन्छ ।

किनकी यो बिधिमा बेलाबेलामा यौन अंगमा हात पु¥याउनु पर्छ । पहिला पिठ्युँबाट मालिस सुरु गरेर हिपसम्म लाने । अनि हिपबाट सुरु गरेर गोलिगाँठोसम्म मालिस गर्ने । यौन अंगमा हात चिप्लियर गएको जस्तो गरी हात पु–याउने । पुरष भए अंडकोष र महिलाको लागि भए क्लिटोरसम्म मालिस गर्ने । यौन अंगको तल्लो भागमा मालिस गर्नाले पनि उत्तेजना बढ्छ । नारीका लागि गालाको भाग, हिप र यौन अंग वरिपरी मालिस गर्दा उत्तेजना बढ्छ ।

मालिस पनि एउटा उपचार बिधि हो । केही समुदायमा त बेहुला र बेहुलीलाई मालिस गरिदिएर पठाउने चलन छ । यो भनेको यौन उत्तेजनाको संकेत हो । त्यसैले यौन उत्तेजना कम भएका मानिसका लागि मालिस राम्रो उपचार बिधि मानिन्छ ।
डा. जेएन पाण्डे
स्वस्थ्यखबर डटकमबाट साभार

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies