Khabar Dabali Logo
  January 20, Mon

इरानले गर्यो ब्रिटिस ट्याङ्क कब्जा

एजेन्सी। इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको भने अर्कोलाई रोकेको छ । इरानी रिभोलुस्नर गार्ड९आइआरजिसी० र अमेरिकी अधिकारीकअनुसार ब्रिटिस पानी जहाजले अन्तर्राष्ट्रिय नियम उलङ्घन गरेको जनाइएको छ ।
सीएनएनका उल्लेखित समाचारअनुसार स्ट्रेट आफ हर्मुजमा वातावरणीय अनुगमन गरिरहेको एमइएसडिएआर जहाजलाई इरानी अधिकारीको निगरानीमा काम गर्न दिइएको छ । अमेरिकी सेनाले जहाज कब्जा लिनु नियोजित भएको बताएको छ ।

इरानियन जलक्षेत्रमा रहेका पहिलो ट्याङ्कर आइआरजिसी नियन्त्रणमा लिएको आधाघण्टाअघि दोस्रो पानीजहाज रोएिको थियो । ती दुवै जहाजमा कुनै पनि ब्रिटिस नागरिक नभएको जनाइएको छ ।

यो घटनालाई लिएर अमेरिकाले इरानलाई सच्याउनुपर्ने यो अर्को श्रृखला भएको दाबी गरेका छन् । “मैले इरानका बारेमा के भनिरहेको छु भन्ने कुरा यसले देखाइरहेको छ, समस्या, केही होइन तर समस्या छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले भनेका छन्, “इरानका सम्बन्धमा म सही छु भन्ने यसबाट प्रष्ट भएको छ ।”

यस सम्बन्धमा बेलायतले आफ्नो जहाज कब्जा अस्वीकार्य भएको जनाएको छ । बेलायतका विदेशी सचिव जेरेमी हन्टले भनेका छन्, “यो कब्जा अस्वीकार्य छ, नाविकको स्वातन्त्रतालाई सम्मान गर्नुपर्छ, उक्त क्षेत्रमा जहाजहरु सुरक्षित र स्वतन्त्रमा चल्न पाउनुपर्छ ।” त्यसैगरी ब्रिटिस च्याम्बर अफ सिपिङले सो घटनाको भत्र्सना गरेको छ ।

यस क्षेत्रमा तनाव बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले बिहीबार अमेरिकी नौसेनाको जहाजको एक हजार यार्ड नजिक आएको इरानी ड्रोनलाई ध्वस्त पारेको थियो । ड्रोनले जहाज र जहाजका चालकमाथि सुरक्षा चेतावनी भएकाले त्यसलाई तत्काललै विद्युतीय ‘जामिङ’ द्वाराध्वस्त पारिएको राष्ट्रपतिले उल्लेख गरेका थिए ।

साउन ४ गते, २०७६ - १०:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्नपूर्ण पदयात्रामा हिमपहिरोमा वेपत्ता सातको खोजीमा कठिनाइ

काठमाडौं । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा वेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई...   

रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरे

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरेपछि साबिक विजेता युभेन्टसले...   

आइतबार राति मोरङमा बम विष्फोट, तीन स्काभेटरमा क्षति

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेमा आइतबार राति बम विस्फोट भएको छ। निर्माणाधीन उर्लाबारी...   

नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउन निर्णय गर्यो

काठमाडौँ । सभामुख पद रिक्त रहेको साढे तीन महिनापछि नेकपाले स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेदवार...   

सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

काठमाडौं । सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक...   

मागपत्र अनलाइन प्रणालीकरण प्रणाली लागू गर्न कतार दूतावासको आनाकानी

काठमाडौं । वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली...   

कालापानी क्षेत्रलाई सडकसँग जोड्न निर्माणलाई तीव्रता

काठमाडौं । कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेव­झुलाघाट ­दार्चुला ­टिङ्कर सडक निर्माणलाई...   

स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय विश्वविद्यालय खोल्ने प्रतिस्पर्धामा

काठमाडौँ । नेपाल सरकार कार्यविभाजन नियमावलीले शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयलाई...   

तरकारीको भाउ आकाशिएपछि मूल्यवृद्धि लक्ष्यभन्दा बढी

काठमाडौं । प्याजलगायत तरकारीको भाउ आकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा मूल्यवृद्धि...   

पशु निकासीमा चर्को कर, निकासी कर लिन ठाउँ–ठाउँमा ठेक्का

बैतडी । स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top