


२ सय ४० न्यायाधीश एकैचाेटी सरुवा



- साउन ३ गते, २०७६ - १३:४६

काठमाडौं । न्यायपरिषद्ले एकैपटक २ सय ४० न्यायाधीशलाई सरुवा गरेको छ । न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ जना, जिल्ला अदालतमा १ सय ५६ र विशेष अदालतमा ६ जना न्यायाधीशलाई सरुवा गरेको हो ।
आजको राजधानी दैनिकमा खबर छ – उच्च अदालतमा काजमा रहेका न्यायाधीश बाबुराम रेग्मीलाई उच्च अदालत जनकपुर सरुवा गरिएको छ । त्यस्तै, विशेष अदालतमा काजमा रहेका प्र्रमोदकुमार श्रेष्ठ वैद्यलाई उच्च अदालत पोखरामा सरुवा गरिएको छ । सर्वोच्चमा काजमा रहेका श्रीकान्त पौडेललाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ ।
यस्तै, न्यायपरिषद्ले विशेष अदालतमा ६ जना नयाँ न्यायाधीश सिफारिस गरेको छ । न्यायपरिषद्को स्वीकृतिमा उच्च अदालतमा कार्यरत ६ जना न्यायाधीशलाई विशेष अदालतमा सिफारिस गरिएको हो ।
विशेष अदालतमा न्यायाधीश शिवराज अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिने गरी सिफारिस भएको छ । यस्तै, उच्च अदालतका न्यायाधीश कृष्ण गिरी, बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा, चन्द्रबहादुर सारु र रवि शर्मा अर्याललाई विशेष अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ । सो सिफारिसपछि मन्त्रिपरिषद्ले निर्णय गरी उनीहरूलाई जिम्मेवारी तोक्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हाम्रो लागि निकै फाइदाजनक यी पाँच फलफूलको बोक्रा
एजेन्सी । फलफूल मात्र नभई त्यसका बोक्रा पनि हाम्रो लागि निकै फाइदाजनक हुन्छन् । हामी धेरैजसो फलको...हेर्नुहोस्, कालो छाला हुनुका यस्ता स्वास्थ्य फाइदा छन्
एजेन्सी । कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन्...उत्तर कोरियाली लगानी नेपालमा पूरै बन्द
काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको...ठगेरै अर्बपति भएका दिनेश कोइराला फेरि पक्राउ
काठमाडौं । दोलखा पवटीका दिनेश कोइराला फेरि पक्राउ परेका छन्। ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति...चार दिनदेखि जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना सम्पर्क बिहिन
सुर्खेत । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी...श्रृंखलाबद्ध बम पड्किन थालेपछि मधेस अशान्त छ
काठमाडौं । मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध...नेकपा पार्टी संगठन संस्थागत नभएको स्वीकार
काठमाडौं। पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्।...चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन
काठमाडौं । फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित...काँग्रेसभित्र १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र
काठमाडौँ। नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी...बार्सिलोना रियल सोसिडाड बराबरीमा रोकियो
एजेन्सी । साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगामा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । शनिबार भएको...

प्रतिकृया लेख्नुहोस्:
- काठमाडौं लगायत देशैभर चिसो बढ्यो, यी स्थानहरुमा हिमपातको संभावना
- के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ? (राजनीतिक प्रतिवेदन पूर्णपाठसहित)
- नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेस गरे १६ पृष्ठ लामो प्रतिवेदन
- सिन्धुपाल्चोक बस दुर्घटना(अपडेट) : मृतक ६ जनाको सनाखत, ज्यान गुमाउनेको संख्या १५ पुग्यो
- काँग्रेसमा चौधौँ महाधिवेशनको बहस : महाधिवेशनको मिति तोक्ने कि विभाग गठन गर्ने ?
- आयुर्वेद स्वास्थ्य केन्द्रमा चरम बेथिति, कार्यलय नआएरै तबल बुझ्छन् कर्मचारी
- अझै फुकेन देउवा–पौडेलपक्षबीच सहमतिको गाँठो, पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने
- नेकपा सचिवालय वैठक : स्थायी समिति वैठकको लागि पाँच एजेण्डा तय
- सिन्धुपाल्चोकमा बस दुर्घटना, १४ जनाको मृत्यु, १८ घाइते
- बोहराटारमा किन जुटेन देउवा–पौडेलबीच सहमति ?
- धनुषा विस्फोटका अपराधीलाई हदैसम्मको कारवाही हुन्छ : गृहमन्त्री थापा
- आन्तरिक विवाद सुल्झाउन काँग्रेस सभापति देउवा पौडेल निवासमा कफि वर्ता गर्दै
- यी हुन् महशुल नतिर्ने उद्योग, समयमै महशुल नतिर्नेमा घरेलु ग्राहक बढी
- धनुषाको महेन्द्रनगर बजारमा बम विस्फोट हुदाँ २ जनाको मृत्यु, इन्स्पेक्टरसहित ४ जना गम्भीर
- नेकपामा विधान बहस : ‘समाजवादोन्मुख जनवाद’ का लागि ‘जबज’ हटाइने