Khabar Dabali Logo
  January 21, Tue

कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप (भिडियोसहित)

काठमाडौं । प्रसिद्ध गायक तथा संगीतकार कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप लागेको छ । भर्खरै सार्वजनिक गरेको उनको गित ‘समाचार’मा संगीत चोरीको आरोप लागेको हो ।

हेटौडाका गायक तथा संगीतकार बिक्की महतले गीत चोरीको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएका छन् । उनले दश महिना अगाडि रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको छ ।

fir against kali prasad baskota from bikki mahat

महतले प्रतिलिपी अधिकार अन्तर्गत प्रहरीमा मुद्दा दायर गरेका हुन् । उनले प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पनि निवेदन दिएका छन् ।

संगीत चाेरीकाे आरोप लागेकाे गीत ‘समाचार’मा नेपाल आईडलबाट चर्चित भएका सुमित पाठकले स्वर दिएका छन् । गीतको शब्द र संगीत बास्कोटाको छ ।

यस्तो छ संगीत मिलेको गीत

साउन १ गते, २०७६ - १७:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

काठमाडौं । नेपालको राजनीतिमा नाटकिय परिवर्तन नभए माघ १२ गते अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको नयाँ...   

कांग्रेसले उपसभामुख पदका लागि ‘कटौरा’ थाप्नु हुँदैन् : धनराज गुरुङ्ग

काठमाडौं । यतिखेर उपसभामुख पद कुन पार्टीले पाउँछ भन्ने पनि चर्चा चलेको छ । सत्तारुढ दलले सभामुख बनाईरहँदा...   
सगरमाथा बेस क्याम्पमा अन्तराष्ट्रिय फेशन शो हुँदै, मोडल्सले–४० डिग्री सेल्सियमा आफ्नो प्रतिभा देखाउने

सगरमाथा बेस क्याम्पमा अन्तराष्ट्रिय फेशन शो हुँदै, मोडल्सले–४० डिग्री सेल्सियमा आफ्नो प्रतिभा देखाउने

काठमाडौं । पर्यावरण संरक्षण र जलवायु परिवर्तनको लागि मानिसहरुलाई जागरुक गराउने उद्देश्य राख्दै सगरमाथा...   
आरबीआईले ल्यायो पैसा पहिचान गर्ने एप, दृष्टिविहिनलाई सहज हुने

आरबीआईले ल्यायो पैसा पहिचान गर्ने एप, दृष्टिविहिनलाई सहज हुने

काठमाडौं । रिजर्ब बैंक अफ इण्डियाले दृष्टिविहिनहरुको लागि ‘मनी’(मोबाइल एडेड नोट आइडेंटिफायर) एप लञ्च...   
अमेरिकी दूतावासमा फेरि रकेट आक्रमण, एक महिनामा तेस्रो हमला

अमेरिकी दूतावासमा फेरि रकेट आक्रमण, एक महिनामा तेस्रो हमला

एजेन्सी। इराकको बग्दादस्थित अमेरिकी दूतावास नजिक फेरि रकेट आक्रमण भएको छ । सोमबार राति अबेर दुतावासको...   
दीपिकाको फिल्म ‘छपाक’ फ्लप, १० दिनमा मुश्किलले ३२ करोडको व्यापार

दीपिकाको फिल्म ‘छपाक’ फ्लप, १० दिनमा मुश्किलले ३२ करोडको व्यापार

काठमाडौं । चर्चित भारतिय अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाप’ले बक्स अफिसमा अत्यन्तै कमजोर प्रदर्शन...   
डुम्रे र विष्ट प्रकरणबारे नेकपाले जनायो आपत्ति, समाचार अफबाह भएको दाबी

डुम्रे र विष्ट प्रकरणबारे नेकपाले जनायो आपत्ति, समाचार अफबाह भएको दाबी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पत्रकार संगठन जनपत्रकार संगठन, नेपालबारे...   

एमसीसी प्रकरणबारे महराले मुख खोले, सम्झौतामा डरलाग्दो रणनीति जोडिएको भनाई

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेपालमा अहिले निकै विवाद देखिएको छ ।...   
मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

काठमाडाैं । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने...   

नेकपाको केन्द्रीय समिति बैठक माघ १५ देखि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आगामी माघ १५ गतेदेखि बस्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top