Khabar Dabali Logo
  February 21, Fri

धुलो दुध आयातमाथिको प्रतिबन्ध कायम रहन्छ : कृषिमन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले धुलो दुधको आयातमा लगाइएको प्रतिबन्ध नहटाईने बताएका छन् । उनले आवश्यक परे झोल दुध ल्याउने तर धुलो दुध आयात नगरिने प्रष्ट पारे ।

नेपाल दुग्ध विकास संस्थानको स्वर्णमहोसत्वलाई सम्बोधन गर्दै मन्त्री खनालले जनताको स्वास्थ्यमा हानी हुने कुनैपनि कुरा आयातमा रोक लगाउने बताए । खनालले भने, ‘जे पर्छ म व्यहोर्छु भनेर पाउडर दूध रोकेको हो । झोल दूध आयात गरिन्छ तर धुलो दूध आयात खोलिन्न । उद्योग, व्यापारी, उपभोक्ता कसैलाई पनि मारमा पारिन्न तर उपभोक्तालाई धोका दिन सकिन्न ।’

सरकारले गतवर्षदेखि नै धुलो दुधको गुणस्तरीयतामा प्रश्न उठाउँदै प्रतिबन्ध लगाएको थियो ।

कृषि मन्त्री खनालले दुग्ध विकास संस्थानलाई उत्पादन गुणस्तरीय बनाउने कुरामा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् । खनालले उपभोक्तालाई मारमा नराखी संस्थालाई प्रतिस्पर्धी बनाउन पनि आग्रह गरे ।

प्रतिस्पर्धी बनाउन नसके संस्था बन्द गर्नुपर्ने मन्त्री खनालको भनाई छ । ‘प्रतिस्पर्धामा जाने संस्था घाटामा जान्न । प्रतिस्पर्धा गर्न नसक्ने संस्था बन्द गर्नुस् । डिडिसी सरकारी संस्था भएकोले गुणस्तरीय, सस्तो, भरपर्दो र विश्वसनीय पनि हुनु पर्छ । ब्रान्ड र प्याकेजिङ गर्दा त्यता तिर ध्यान दिनुहोला ।’ खनालले भने ।

अस्वस्थ खसिबोका नेपाल ल्याउन दिइन्न
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले अस्वस्थ खसीबोका आयातमा रोक लगाउने बताएका छन् । उनले नेपाली बजारमा खसीबोकाको अभाव भएपनि अस्वस्थ खसीबोका भित्रन नदिने बताएका हुन् ।

साउन १ गते, २०७६ - १६:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केहो सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण ? कसरी मुछिए मन्त्री बाँस्कोटा ?

केहो सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण ? कसरी मुछिए मन्त्री बाँस्कोटा ?

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ पे्रस खरिद प्रकृयामा सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री...   
बाँस्कोटासँग डिल गर्ने विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

बाँस्कोटासँग डिल गर्ने विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग...   

नैतिकताका आधारमा राजीनामा दिएँ : गोकुल बाँस्कोटा

काठमाडौं । सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले...   
सरकार प्रवक्ताको बर्खास्तीको माग गर्दै कांग्रेसद्वारा संसद बैठकमा अवरोध

सरकार प्रवक्ताको बर्खास्तीको माग गर्दै कांग्रेसद्वारा संसद बैठकमा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री...   

बाँस्काेटाकाे बर्खास्तीकाे माग गर्दै कांग्रेसद्धारा राष्ट्रियसभामा अवरोध

काठमाडौं । नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको बर्खास्तीकाे माग गर्दै राष्ट्रियसभा...   

बालुवाटार छलफल, प्रचण्डले दिए बास्कोटालाई राजीनामा गराउने सुझाव

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियाे...   
के छ बास्काेटाले ७० करोड कमिसन मागेको अडियोमा? (शब्द र अडियाेमा जस्ताकाे तस्तै)

के छ बास्काेटाले ७० करोड कमिसन मागेको अडियोमा? (शब्द र अडियाेमा जस्ताकाे तस्तै)

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्यूरिटी प्रिन्टीङ प्रेसको...   

ओली-प्रचण्डबीच भेटवार्ता, बास्काेटाकाे अडियो प्रकरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच...   
ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

काठमाडौं । अहमदाबाद नगर निगमले सोमबार नवनिर्मित मोटेरा स्टेडियमको नजिकै रहेको झुग्गी बस्तीका ४५...   

बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top