Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

धुलो दुध आयातमाथिको प्रतिबन्ध कायम रहन्छ : कृषिमन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले धुलो दुधको आयातमा लगाइएको प्रतिबन्ध नहटाईने बताएका छन् । उनले आवश्यक परे झोल दुध ल्याउने तर धुलो दुध आयात नगरिने प्रष्ट पारे ।

नेपाल दुग्ध विकास संस्थानको स्वर्णमहोसत्वलाई सम्बोधन गर्दै मन्त्री खनालले जनताको स्वास्थ्यमा हानी हुने कुनैपनि कुरा आयातमा रोक लगाउने बताए । खनालले भने, ‘जे पर्छ म व्यहोर्छु भनेर पाउडर दूध रोकेको हो । झोल दूध आयात गरिन्छ तर धुलो दूध आयात खोलिन्न । उद्योग, व्यापारी, उपभोक्ता कसैलाई पनि मारमा पारिन्न तर उपभोक्तालाई धोका दिन सकिन्न ।’

सरकारले गतवर्षदेखि नै धुलो दुधको गुणस्तरीयतामा प्रश्न उठाउँदै प्रतिबन्ध लगाएको थियो ।

कृषि मन्त्री खनालले दुग्ध विकास संस्थानलाई उत्पादन गुणस्तरीय बनाउने कुरामा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् । खनालले उपभोक्तालाई मारमा नराखी संस्थालाई प्रतिस्पर्धी बनाउन पनि आग्रह गरे ।

प्रतिस्पर्धी बनाउन नसके संस्था बन्द गर्नुपर्ने मन्त्री खनालको भनाई छ । ‘प्रतिस्पर्धामा जाने संस्था घाटामा जान्न । प्रतिस्पर्धा गर्न नसक्ने संस्था बन्द गर्नुस् । डिडिसी सरकारी संस्था भएकोले गुणस्तरीय, सस्तो, भरपर्दो र विश्वसनीय पनि हुनु पर्छ । ब्रान्ड र प्याकेजिङ गर्दा त्यता तिर ध्यान दिनुहोला ।’ खनालले भने ।

अस्वस्थ खसिबोका नेपाल ल्याउन दिइन्न
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले अस्वस्थ खसीबोका आयातमा रोक लगाउने बताएका छन् । उनले नेपाली बजारमा खसीबोकाको अभाव भएपनि अस्वस्थ खसीबोका भित्रन नदिने बताएका हुन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies