Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

इन्टरनेट शुल्कमा बढोत्तरी, उपभोक्तामा कति थपिन्छ भार ?

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट शुल्कमा आजदेखि बढोत्तरी गराएका छन् । सेवा प्रदायक संस्थाले इन्टरनेटको शुल्कमा थप १३ प्रतिशत रकम लिनेछन् ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषणमार्फत नै इन्टरनेटमा १३ प्रतिशत दुरसञ्चार कर लगाउने निर्णय गरेको थियो । त्यसैको भार कम्पनीहरुले उपभोक्तामाथि शुल्क बढाएर लिने निर्णय गरेका हुन् ।

सरकारले भने व्यवसायीलाई शुल्क नबढाउन यसअघि नै आग्रह गरेको थियो । गत जेठ २३ को मन्त्रीपरिषदको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले इन्टरनेट प्रयोगमा आवश्यक विभिन्न सामाग्रीहरुमा दुरसञ्चार सेवा सुल्क छुट दिने निर्णय सुनाएका थिए । तर व्यवसायीले सरकारको निर्णय पुरै आफुँ अनुकुल नभएको भन्दै शुल्क बढाएका हुन् ।

यसिअघि १३ प्रतिशत सरकारले दुरसञ्चार कर लगाउने र व्यवसायीले शुल्क बढाउने निर्णय गर्दा सर्वत्र विरोध भएको थियो । विरोध भएपछि सरकार र व्यवसायीबीच सम्झौता हुँदा मर्मत शुल्कको ५० प्रतिशत शुल्क नलिने निर्णयसमेत भएको थियो ।

तर सरकारले सम्झौता गरेअनुसार अन्य शीर्षकमा छुट नदिएको भन्दै इन्टरनेट सेवा प्रदायकले उपभोक्तालाई १३ प्रतिशत मूल्य बढाउने निर्णय गरेका हुन् । व्यवसायीको यो निर्णयसँगै अब इन्टनरनेट शुल्कमा थप १३ प्रतिशत रकम थपिनेछ ।

नेपाल टेलिकमले भने नबढाउने
नेपाल टेलिकमले भने इन्टरनेट शुल्कमा बढोत्तरी नगर्ने भएको छ । टेलिकमले एक विज्ञप्ती सार्वजनिक गर्दै ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी महशुल दरमा कुनै बृद्धि नगरेको जनाएको छ । हालै मात्रै टेलिकमले इन्टरनेटलगायतका अन्य सेवाहरु विभिन्न प्याकेजहरु सार्वजनिक गरि झनै सस्तो बनाएको थियो । टेलिकमले दुर्गम क्षेत्र केन्द्रित नीति बनाइरहेको जनाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies