Khabar Dabali Logo
  August 25, Sun

इन्टरनेटको शुल्क बढाएर समृद्धि सपना पुरा हाेला ?

काठमाडौं । स्थानीय तहकाे निर्वाचनमा सबै जनप्रतिनिधि उम्मेद्वारका मुखमा झुण्डिएकाे शब्द हाे ‘स्मार्ट’ । स्मार्ट गाउँ, शहर, पार्किङ, ट्वाइलेटसम्म स्मार्ट बनाउने सपना देख्नेहरूले सिंगाे वडा देखि गाउँसम्मका निकायहरूमा ‘फ्री वाइफाइ’ काे सपना देखाए । उनीहरूकाे याे सपना साबिककाे इन्टरनेटकाे मूल्यमा बढ्ने शुल्कले विराेधाभास पैदा गराएकाे छ ।

हाे, साउन १ गतेदेखि इन्टरनेटको शुल्क बढ्ने भएपछि सरकारकै गाउँ गाउँमा इन्टरनेट भन्ने नारा केबल नारामा मात्र सिमित हुने देखिन्छ । सरकारले आगामी आर्थिक वर्ष २०७६७७ देखि दुरसंचार सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने भएपछि सेवा प्रदायकहरुले शुल्क बढाएका हुन् । 

आगामी वर्षदेखि इन्टरनेट तथा दुरसंचार सेवामा सेवा शुल्क लगाउने भन्दै आर्थिक विद्येयकमा उल्लेख छ । सरकार र इन्टरनेट सेवा प्रदायकबीच गतवर्ष ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति भएपनि सरकारले लगाएको थप सेवा शुल्कले आफूहरुलाई आर्थिक भार थपिएको सेवा प्रदायकको भनाई छ ।

असार ३१ गते, २०७६ - २२:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल प्रहरीमा ४ हजार भर्ना खुल्यो, कुन पदका लागि कति ? (सूचना सहित)

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। ३ हजार आठ सय ३१ जनाको दरखास्त माग...   

संविधान जारी गर्ने बेला कयौं अदृश्य दबाब झेल्नुपर्याेः पुर्व राष्ट्रपति यादव

काठमाडाैं । पुर्व राष्ट्रपति रामवरण यादवले पुर्व राष्ट्रपति यादवले संविधान जारी गर्ने समयमा कयौं...   
‘भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ’

‘भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन...   

‘बेटी बचाउ, बेटी पढाऔँ’ अभियानलाई उचाइमा पु-याउन मुख्य मन्त्रीकाे अाग्रह

बारा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई...   
सिन्धुलीमा खेलकुद रंगशालाकाे शिल्यान्यास

सिन्धुलीमा खेलकुद रंगशालाकाे शिल्यान्यास

सिन्धुली । नेकपा स्थायी कमिटि सदस्य तथा पूर्ब कृषिमन्त्री सिन्धुली जिल्ला प्रतिनिधिसभा क्षेत्र नं...   

रवि र अस्मिता कार्कीको मत बाझियाे

चितवन । न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको छ । उनीहरुले दिएको बयानमा...   

हिरासतबाटै रवीको अन्तर्वार्ता : प्रहरी प्रशासनमाथि रविको यस्ताे आक्रोश

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विगत ८ दिनयता प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी...   

हिरासतमा प्रहरी प्रमुखले भेटे रवी लामिछाने, अनुसन्धानमा सहयोग गर्न आग्रह

काठमाडौं । नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले हिरासतमा रहेका रवि लामिछानेलाई भेटेका छन् । शालिकराम...   

दूधको मूल्य चाँडै नै बढाउने तयारी गरेकाे छुः कृषि मन्त्री

हेटौंडा । सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाली बजारमा अझै दैनिक...   

विप्लव नेकपाद्वारा साेमबार चितवन बन्दकाे घाेषणा

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले साेमबार चितवन बन्दकाे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top