Khabar Dabali Logo
  August 25, Sun

होटल रोयल प्लेसबाट यौन व्यवसायमा संग्लन ७ जना पक्राउ

कैलाली । धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

होटलमा देहव्यापार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । शनिबार राति उनीहरुलाई पक्राउ गरिएकामा प्रहरीले सोमवार मात्र उक्त घटना सार्वजनिक गरेको हो ।

यसैबीच कैलालीको लम्कीचुहा नगरपालिका—७ बाहुनपुर गाउँको चोरी खोलामा सडेगलेको अवस्थामा आइतबार एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४०/४५ उमेरको मृतक व्यक्तिको पहिचान हुन नसकेको र शव टीकापुर अस्पतालको शवगृहमा राखिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असार ३१ गते, २०७६ - १०:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेसहित तीनै जनालाई अदालतमा प्रस्तुत गरिँदै, आज होलान् त रिहा ?

चितवन । टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तिनै जनालाई आज पुनः अदालतमा पेश गरिँदैछ ।...   

प्रधानमन्त्री ओलीलाई ‘प्लाज्मा फेरेसिस’ गरिँदै, के हो ‘प्लाज्मा फेरेसिस’ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। उपचारका...   

आज रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोगपत्र दायर गर्दै

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध...   

आज यी स्थानहरुमा चट्याङ्गसहित भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

काठमाडौं । शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको...   

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी...   

सेनाले सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गर्यो

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन...   
अमेरिकी डलरको भाउ बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

अमेरिकी डलरको भाउ बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ बढेर ११५ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी...   
ख्याल गर्नुस्, ज्वरो सामान्य समस्या होइन

ख्याल गर्नुस्, ज्वरो सामान्य समस्या होइन

काठमाडौं । डा.नन्दु पाठक जनरल फिजिसियन के हो ज्वरो ? मान्छेको शरीरमा हुने मेकानिजमले शरीरको तापक्रम...   

महँगियो सुनः रहर मेटाउन नक्कलीको भर

काठमाडौं । सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार...   

भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?

काठमाडौं । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top