Khabar Dabali Logo
  January 21, Tue

बढि फलाेवर्स भएका नेता अब ट्वीटरकाे निशानामा, किन ?

माइक्रो ब्लगिंग साइट ट्विटरकाे निशानामा अब नेताहरू पर्ने भएका छन् । बढि फलाेवर्स भएका त्यस्ता नेताहरू ट्वीटरकाे निशानामा पर्ने भएका हुन् । त्यतिमात्र हाेइन आपत्तिजनक र जनता भड्काउने खालका भाषण गर्ने त्यस्ता नेताहरू निशानामा पर्ने भएका हन् ।

हालै कम्पनिले साेसल मिडियामा जाेडिएका चर्चित नेता, भेरिफाइड यूजर्स र एक लाख भन्दा धेरै फलाेवर्स भएका यूजर का पाेष्टहरूमा ट्वीटरले खास ध्यान दिने भएकाे हाे । ट्वीटरले उसकाे याे नीति उलंघन गर्नेलार्इ सूचित गर्ने पनि जनाएकाे छ ।

गत बिहिवार ट्विटर सेफ्टीले अाफ्नाे ब्लग पाेस्टमा भनिए अनुसार याे सूचना स्क्रिन मै देखिने छ र जसमा क्लिक गरेर वा ट्याप गरेर युजर यसमा दिइएकाे सूचना हेर्न सक्छन् । याे युजरकाे हाेम टाइमलाइन, सचर् जस्ता स्थानहरूमा देखिने छ । युजरकाे ट्वीटका साथ एक फिका खैराे कलरमा बक्स पनि देखिन्छ । यसबाट थाहा हुन्छ कि याे पाेस्ट विवादित पाेस्ट हाे ।

ट्वीटरले पहिले विवादित पाेस्टलार्इ पनि अाउनबाट राेकेकाे थिएन किनकी याे जनसमुदायकाे चासाे रहने उसकाे विश्वास थियाे । र, उनीहरूलार्इ यसमा कसरी बन्देज गर्ने भन्ने पनि फुरेकाे थिएन । अब भने ट्वीटरले जाे सरकारी अधिकारी वा नेता छन् र जसका फलोवर्स लाख भन्दा बढि छन् , उनीहरूलार्इ चासाेका साथ हेर्ने जनाएकाे छ ।

यस प्रकारकाे कामका लागि ट्वीटरले क्रस फङ्सनल टीमलार्इ खटाएकाे छ । जसमा ट्रस्ट एण्ड सेफ्टी, पब्लिक पाेलिसी र रिजनल टीमका कर्मचारी सामेल छन् । उनीहरूले तय भएकाे मापदण्डका अाधारमा जनताकाे हितमा छ छैन जाँच गर्नेछन् ।

असार ३० गते, २०७६ - २०:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली लाइसेन्सधारीको अन्त्य नभएसम्म सडक दुर्घना न्यूनिकरण हुन सक्दैन : नेता शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका...   

केही बर्षमा माडि दुर्गमबाट सुगममा परिणत हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बर्षभित्रै माडी...   

विधान नमिच्न सभापति देउवालाई जिल्ला सभापतिको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पौडेल पक्षका जिल्ला सभापतिहरुले नेतृत्वको कार्यशैली प्रति...   

ईरानको ५२ ठाउँबाट आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई ५२ ठाउँबाट आक्रमण गर्ने चेतावनी दिएका छन्...   

सभामुखबारे नेकपा दुई अध्यक्षबीच जुटेन सहमति, संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको...   

राष्ट्रपतिलाई राजनीतिबाट टाढा रहन नेकपा नेता रघुजी पन्तको सूझाव

काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...   

प्रदेश सरकारको मुख्य प्राथमिकता कृषि : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका...   

प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी काँग्रेसको प्रश्न : नेपाल ट्रष्टको जग्गा हिनामिनामा किन मौन ?

काठमाडौं । विपक्षी दल नेपाली काँग्रेसका सांसदले नेपाल ट्रष्टको सम्पत्ति हिनामिना गर्ने प्रकरणमा...   

नरिवलको रक्सीले लियो आठ जनाको ज्यान, सयौं अस्पताल भर्ना

एजेन्सी । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी...   

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top