Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बढि फलाेवर्स भएका नेता अब ट्वीटरकाे निशानामा, किन ?

माइक्रो ब्लगिंग साइट ट्विटरकाे निशानामा अब नेताहरू पर्ने भएका छन् । बढि फलाेवर्स भएका त्यस्ता नेताहरू ट्वीटरकाे निशानामा पर्ने भएका हुन् । त्यतिमात्र हाेइन आपत्तिजनक र जनता भड्काउने खालका भाषण गर्ने त्यस्ता नेताहरू निशानामा पर्ने भएका हन् ।

हालै कम्पनिले साेसल मिडियामा जाेडिएका चर्चित नेता, भेरिफाइड यूजर्स र एक लाख भन्दा धेरै फलाेवर्स भएका यूजर का पाेष्टहरूमा ट्वीटरले खास ध्यान दिने भएकाे हाे । ट्वीटरले उसकाे याे नीति उलंघन गर्नेलार्इ सूचित गर्ने पनि जनाएकाे छ ।

गत बिहिवार ट्विटर सेफ्टीले अाफ्नाे ब्लग पाेस्टमा भनिए अनुसार याे सूचना स्क्रिन मै देखिने छ र जसमा क्लिक गरेर वा ट्याप गरेर युजर यसमा दिइएकाे सूचना हेर्न सक्छन् । याे युजरकाे हाेम टाइमलाइन, सचर् जस्ता स्थानहरूमा देखिने छ । युजरकाे ट्वीटका साथ एक फिका खैराे कलरमा बक्स पनि देखिन्छ । यसबाट थाहा हुन्छ कि याे पाेस्ट विवादित पाेस्ट हाे ।

ट्वीटरले पहिले विवादित पाेस्टलार्इ पनि अाउनबाट राेकेकाे थिएन किनकी याे जनसमुदायकाे चासाे रहने उसकाे विश्वास थियाे । र, उनीहरूलार्इ यसमा कसरी बन्देज गर्ने भन्ने पनि फुरेकाे थिएन । अब भने ट्वीटरले जाे सरकारी अधिकारी वा नेता छन् र जसका फलोवर्स लाख भन्दा बढि छन् , उनीहरूलार्इ चासाेका साथ हेर्ने जनाएकाे छ ।

यस प्रकारकाे कामका लागि ट्वीटरले क्रस फङ्सनल टीमलार्इ खटाएकाे छ । जसमा ट्रस्ट एण्ड सेफ्टी, पब्लिक पाेलिसी र रिजनल टीमका कर्मचारी सामेल छन् । उनीहरूले तय भएकाे मापदण्डका अाधारमा जनताकाे हितमा छ छैन जाँच गर्नेछन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies