Khabar Dabali Logo
  October 17, Thu

विचाराधीन मुद्दामा प्रेसलाई निषेधको तयारी

काठमाडौं । ‘कुनै पनि तहका अदालतमा विचाराधीन मुद्दाको निर्णय, आदेश वा काम–कारबाहीमा प्रभाव पर्नेगरी कुनै समाचार, सूचना, टिप्पणी वा लेख–रचना प्रकाशन–प्रसारण गर्न पाइने छैन ।’

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – न्यायपालिकाको प्रस्तावित सूचना तथा सञ्चार नीतिमा यस्तो प्रावधान राखिएको छ । नीति संशोधन नगरी पारित भएमा सुन काण्डजस्ता तस्करी र पदीय दुरुपयोग गरी हुने भ्रष्टाचारजस्ता विषयमा कलम चलाएर प्रेस जगत्ले असल शासनका लागि खेल्दैआएको भूमिकामा असर पर्नेछ ।

सर्वोच्च अदालत परिसरमा रहेको रजिष्टारको कार्यालयले बिहीबार आयोजना गरेको राष्ट्रिय दैनिकका सम्पादकहरुको भेलामा सार्वजनिक गरेको प्रस्तावित नीतिपत्रमा सहभागीहरुको जिज्ञासा थियो, ‘यस प्रस्तावले नेपालको संविधान, २०७२ ले दिएको सूचनाको हकलाई कुण्ठित गर्दछ, त्यसैले प्रावधान सच्याउनु आवश्यक छ ।’

प्रस्तावित प्रावधानमा भनिएको छ, ‘न्याय सम्पादनसम्बन्धी काम–कारबाहीको सिलसिलामा गरेको कुनै निर्णय, आदेश वा काम–कारबाहीको विषयप्रति व्यक्तिगत स्वार्थ वा दुराग्रह राखी अदालत, न्यायाधीश, कानुन व्यवसायी वा कर्मचारीउपर व्यक्तिगत लाञ्छना लाग्ने वा न्यायपालिकाको विश्वसनीयतामा आँच आउने गरी कुनै समाचार, सूचना, टिप्पणी वा लेख–रचना प्रकाशन–प्रसारण गर्न पाइने छैन ।’

असार २७ गते, २०७६ - ०७:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्दीप दुई ठूला प्रतियोगितामा अहिलेसम्मकै महंगो मुल्यमा अनुबन्धित

काठमाडौँ । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई एकैदिन दुईवटा खुशी मिलेको छ । बुधबार राति...   

अब उप्रान्त स्थानीय तहले शिक्षक नियुक्त गर्न पाउने छैन

काठमाडाैँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक...   

नेपाल-बङ्गलादेश विद्युत् व्यापारमा भारत सकारात्मक

काठमाडौं । नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म...   
होसियार रहनुहोस् ! ग्यास्ट्रिकको औषधी ‘रेनिटिडिन’ले क्यान्सर उत्पन्न गराउन सक्छ

होसियार रहनुहोस् ! ग्यास्ट्रिकको औषधी ‘रेनिटिडिन’ले क्यान्सर उत्पन्न गराउन सक्छ

काठमाडौं । औषधि वयवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई ग्यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’...   

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना अन्तिम चरणमा

काठमाडौं । सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण...   

नेपालको पर्यटक आगमन वृद्धिदर एसियामै उच्च

काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ ।...   

उपचारका बहानामा गुम्बामा यौन दुराचार गर्ने लामा पक्राउ

काठमाडौं । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत...   

सरकारी कार्यालय अझै सोसफोर्स, भनसुन र घुसका आधारमा चल्दै, संघीयतमाथि चुनौतीको भारी

काठमाडौं । मुलुक संघीय शासन प्रणालीअनुसार सञ्चालन भइसक्दासमेत अधिकांश सरकारी कार्यालय अझै पनि सोसफोर्स,...   

हेर्नुस्, तपाईको आजको राशिफल कस्तो छ ?

काठमाडौं । वि.सं.२०७६ साल असोज ३० गते । बिहीबार । ईश्वी सन् २०१९ अक्टोबर १७ तारिख । नेपाल संवत् ११३९ ।...   
नेकपा सांसद पार्वत गुरुङ विरुद्ध ज्यानमार्ने उद्योग’मा ३५ दिने पक्राउ पुर्जी जारी

नेकपा सांसद पार्वत गुरुङ विरुद्ध ज्यानमार्ने उद्योग’मा ३५ दिने पक्राउ पुर्जी जारी

काठमाडौं । चरिकोट स् नेकपा सांसद पार्वत गुरुङलाई ‘ज्यानमार्ने उद्योग’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top