Khabar Dabali Logo
  July 19, Fri

भोजपुर गोलीकाण्डबारे विप्लवको आयो यस्तो धारणा (विज्ञप्तीसहित)

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भोजपुर गोलीकाण्डबारे धारणा सार्वजनिक गरेको छ । नेकपाले भोजपुरमा प्रहरीसँगको प्रतिरोधका क्रममा आफ्ना नेता निरकुमार राई (प्रशान्त)को मृत्यु भएको दाबी गरेको छ ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको सगरमाथा ब्यूरो इन्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तीमा जिल्ला नेता निरकुमार राई (प्रशान्त) सदरमुकाममा रहेका परिवारलाई भेटेर फर्किने क्रममा प्रहरीसँगको जम्काभेटमा प्रहरीको प्रतिरोधकाे क्रममा मारिएको जनाएकाे छ । विज्ञप्तिमा ७ जेठमा भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिइ हत्या गर्ने मध्येका एक सञ्जिव भएको दाबी गरिएको छ ।

भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए ।

यस्तो छ विज्ञप्ती

असार २६ गते, २०७६ - १७:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा २ सय जना कर्मचारीलाई घुससहित रंगेहात...   

राप्रपाको उत्पीडित उत्थान संगठनको केन्द्रिय संयोजकमा श्रवण कुमार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको...   
केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ नेपाली महिलाहरु आज आफन्तको...   
कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोट घटनाको जिम्मा विप्लव नेतृत्वको...   
सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

बिबिसी । अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर...   
कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

काठमाडौं । गत चैत्रदेखि भारतीय खसीबोकाको आयात रोकिएको छ । सरकारले खसीबोका आयातमा क्वारेन्टिनमा स्वास्थ्य...   
किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

बीबीसी। पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी व्यूरोले पक्राउ...   

मन्त्रिपरिषद्काे निर्णय : विद्यूत बस किन्न साझालाई ३ अर्ब

काठमाडौं । मन्त्रीपरिषद वैठकले विद्युतीय बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराउने...   

विप्लव समुहले वार्ताको होहल्ला गरेर लाभ लिन खोज्यो : मन्त्री बास्कोटा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले वार्ताको होहल्ला गरेर विप्लव समुहले...   
बुद्धको मुर्ति तोडफोडप्रति कांग्रेसद्धारा दुःख व्यक्त, दोषीलाई यथासीघ्र कारबाही गर्न माग

बुद्धको मुर्ति तोडफोडप्रति कांग्रेसद्धारा दुःख व्यक्त, दोषीलाई यथासीघ्र कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले गौतम बुद्धको मुर्तिहरु तोडफोड गरिएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top