Khabar Dabali Logo
  July 19, Fri

यी अविवाहित अभिनेत्रीकी ३ वर्षीया छोरी

मुम्बई । अविवाहित बलिउड अभिनेत्री माही गिलले आफ्नी तीन वर्षकी छोरी रहेको खुलासा गरेकी छन्। ४३ वर्षीया उनले आफू लामो समयदेखि प्रेमसम्बन्धमा रहेकोसमेत जनाएकी छन्। ‘मेरो एक छोरी पनि छिन्, जसको नाम बेरोनिका हो। अगस्टमा उनी तीन वर्ष हुनेछिन्।’ उनी गोवाको एक व्यवसायीसँग प्रेममा रहेको बताइएको छ।

माहीले छोरीको प्रसंगबारे आफूले मिडियासँग कुरा लुकाएर राखेको र छोरीलाई सामाजिक सञ्जालबाट पनि टाढै राखेको बताएकी छन्। उनले ‘दबंग’, ‘जंजिर’, ‘पान सिंह तोमर’, ‘देव डी’, ‘गुलाब’, ‘साहेब बीबी’, ‘ग्याङस्टार’जस्ता फिल्ममा अभिनय गरेकी छन्। उनको ‘फेमिली अफ ठाकुरगन्ज’ प्रदर्शनको क्रममा छ। एजेन्सी

असार २५ गते, २०७६ - १३:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ ?

चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ ?

संसारको सबैभन्दा सुन्दर कुरा प्रेम, जसको परिकल्पनाले मात्र पनि आनन्दको अनुभुति गराउँछ । प्रेम बिनाको...   
अन्तर्राष्ट्रिय युवा दिवस प्रभावकारी बनाइने

अन्तर्राष्ट्रिय युवा दिवस प्रभावकारी बनाइने

काठमाडौ । सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको छ । दिवस मनाउनका लागि...   

भक्तपुरमा छतबाट खसेर सूर्यलाल भूमीको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको...   
दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै

दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै

परासी । सडकबाट उद्धार गरिएको दश महीनापछि मात्र बङ्गलादेशकी एक महिलालाई स्वदेश फर्काउन सहज वातावरण...   

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि...   

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै...   
शुरु भयाे साउन : हरियो चुरा र पोतेको बिक्री तीव्र

शुरु भयाे साउन : हरियो चुरा र पोतेको बिक्री तीव्र

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ । साउनको आगमनसँगै विराटनगरको...   

बाढीबाट ८१ लाखको बिरुवा नष्ट

गौशाला । अविरल वर्षाका कारण महोत्तरीमा आएको बाढीबाट रु ८१ लाख १४ हजार ८०० मूल्य बराबरको बिरुवा नष्ट...   

नवलपरासीमा सर्पको डसाइबाट एकको मृत्यु

कावासोती । नवलपरासी पूर्व नवलपुरमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका–१७,...   
दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न

दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न

रोल्पा। शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top