Khabar Dabali Logo
  October 17, Thu

साँझपख रुँदाकाे फाइदा यस्तो छ, एक अध्ययन

एजेन्सी । मोटोपन कम गर्नका लागि मानिसहरू अनेक किसिमका तरिका अपनाउँछन् तैपनि तौल घटिरहेका हुँदैन । यसको उपचारमा मानिसहरू बेस्सरी पैसा खर्च पनि गर्छन् ।

तर एउटा अनुसन्धानले साँझपख रुँदा मानिसको तौल घट्ने देखाएको छ ।
एसियन वनमा प्रकाशित एक रिपोर्टअनुसार, रुँदा हाम्रो शरीरमा कोर्टिसोन नामक हर्मोन निस्कन्छ । यो हर्मोन बढ्दा तौल घट्छ । अनि तनावको स्तर बढ्दा हामी रुन्छौं र आँसुमार्फत विषाक्त पदार्थ शरीर बाहिर निस्कन्छ । उक्त विषाक्त पदार्थले नै मानिसको तौल बढाउने हो ।

रुँदाखेरी आँखाबाट सजिलै आँसु ननिकाल्ने व्यक्तिलाई तौल घटाउनु चुनौतीपूर्ण हुने अध्ययनले खुलाएको छ । रोएको नाटक गर्नेको चाहिँ तौल नघट्ने देखिएको छ ।

अनुसन्धानमा बताइएअनुसार, मानिसले तीन किसिमका आँसु निकाल्छन् : बेसल, रिफ्लेक्स र साइकिक । बेसल आँसु खुशीका कारण निस्कन्छ । रिफ्लेक्स आँसु धुँवा वा प्रदूषणका कारण निस्कन्छ । साइकिक आँसु भावका कारण निस्कन्छ । यही साइकिक आँसु निस्कँदा तौल कम हुने हो ।

साँझ ७ बजेदेखि १० बजेसम्म रुँदा तौल छिटो घट्छ । यतिखेर मानिसको नकारात्मक भाव बढी हावी हुन्छ । रुँदाखेरी शरीरमा उपस्थित क्यालोरी छिटो डढ्ने कुरा पहिले नै पत्ता लागिसकेको हो ।

असार २४ गते, २०७६ - १३:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण दिँदैन विवाहले स्थायी खुसी

यसकारण दिँदैन विवाहले स्थायी खुसी

के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका...   

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका...   

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौ । दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून...   

प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन...   

पर्यटकको रोजाइमा तालपोखरा

बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने...   

सत्तारुढ नेकपाले भोली चियापन गर्दै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका...   

विद्यालयमा तालाबन्दी

लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी...   

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका...   

गैँडाको आक्रमणमा परी एकको मृत्यु, एक घाइते

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त...   

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top