Khabar Dabali Logo
  August 25, Sun

हातै नभएकी साराले हस्तलेखन प्रतियोगिता जितेपछि

एजेन्सी । सारा हिनेल्सलेको जन्म विना हात नै भएको थियो । १० वर्षको उमेरमा तिनै हात नभएकी सारा हिनेल्सको अहिले विश्वभर चर्चा भईरहेको छ । उनि शारिरिक रुपमा कमजोरहरुका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।

हात नभएकी साराले अहिले हस्तलेखन प्रतियोगितामा जितेर चर्चामा आएकी छिन् । उनले अमेरिकामा भएको राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिता जितेकी हुन् । जसको लागि उनलाई ५०० डलरको पुरस्कारसमेत प्राप्त भएको छ ।

उनलाई प्रतियोगिता जितेको अवसरमा बेसबल खेलको उद्घाटन गर्ने मौकासमेत दिइएको थियो । उनी चेस खेल्न, साइकल चलाउन, पौडी खेल्न र मूर्ति बनाउन शौखिन छिन्।

सारा पेन्ट गर्न पनि उत्तिकै सिपालु छिन् । उनि अंग्रेजी र मेंडारिनमा लेख्नसमेत सक्छिन् । उनले यसैवर्ष कर्सिव लेखन गर्न सिकेकी थिइन् । जसलाई उनी धेरै सरल पनि भनिन्छन् ।

सारा आफ्नो पाखुरीले पेन्सील समात्छिन् र लेख्न सुरु गर्छिन् । दुवै पाखुरेले पेन्सील समातेर सुन्दर अक्षरहरु लेख्न सुरु गर्छिन् । उनको लेखन हेर्दा कुनै आर्ट गर्दै गरेको आभास हुन्छ ।

सारा हिनेस्लेका दुवै हत्केला छैनन्, उनी कृत्रिम हत्केला पनि प्रयोग गर्दिनन् तर सुन्दर अक्षर लेख्छिन्।चीनमा जन्मेकी सारालाई ६ वर्षको उमेरमा अमेरिकी दम्पतीले धर्मपुत्रीको रूपमा अपनाएका थिए।

असार २३ गते, २०७६ - १२:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैज्ञानिक न्युटनबारे रोचक तथ्य

वैज्ञानिक न्युटनबारे रोचक तथ्य

काठमाडाै‌ं । महान् वैज्ञानिक आइज्याक न्युटनको जन्म सन् १६४३ जनवरी ४ मा इंग्ल्यान्डस्थित लिंकनसायरमा...   
गणतन्त्रको नाममा दलाल संसदीय व्यवस्था

गणतन्त्रको नाममा दलाल संसदीय व्यवस्था

कहाँ छ गणतन्त्र ?गणतन्त्र हिजोको व्यवस्थाभन्दा उन्नत हुनै पर्दथ्यो । राजतन्त्रको अन्त्यपछि ठुलो राजनीतिक...   

नेकपा भित्रै सार्वजनिक जग्गा मिच्ने प्रवृत्ति बढ्यो : पोखरेल

काठमाडौं । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै...   
भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन

भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन

एजेन्सी, नयाँ दिल्ली । भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको ६६ वर्षको उमेरमा निधन भएको छ। प्रधानमन्त्री...   
रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन...   
सम्झिन मन नलागेका सम्झना

सम्झिन मन नलागेका सम्झना

मानिसले जीवनमा धेरै कुराहरुको अनुभव गरेको हुन्छ । चन्द्रकान्तले पनि करीब सात दशक बिताई सकेको छ । यो...   

सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्छ : सभापति देउवा

सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्ने...   
साहोको ‘ब्याड ब्वाई’मा देखिएकी ज्याकलिनले लिइन् दुई करोड

साहोको ‘ब्याड ब्वाई’मा देखिएकी ज्याकलिनले लिइन् दुई करोड

एजेन्सी । हिन्दी फिल्म ‘साहो’को केहि दिन अघि सार्वजनिक भएको ‘ब्याड ब्याई’ गीत अहिले निकै चर्चामा छ...   
९४ वर्षदेखि सुरक्षित लेनिनको शव, करोडौँ खर्चेर किम जोङले पनि राखेका छन् पिता र हजुरबाको लाश

९४ वर्षदेखि सुरक्षित लेनिनको शव, करोडौँ खर्चेर किम जोङले पनि राखेका छन् पिता र हजुरबाको लाश

एजेन्सी । कम्युनिष्ट शासन भएका देशमा आफ्नो नेताहरुको शव सुरक्षित राख्ने प्रचलन देखिन्छ । रुसमा लेनिनको...   

केन्द्रीय प्रसारणबाट मैथिली भाषा हटाएको भन्दै संसदमा विरोध

काठमाडौं । रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मैथिली भाषाको सामग्री हटाएको भन्दै राष्ट्रियसभाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top