Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

तौल कम गर्न राती भोकै त सुत्नुहुन्न ? थाहा पाउनुहोस् के हुन्छ ?

काठमाडौं ।तौल घटाउने चक्करमा वा थाकेका कारण राती खान नखाई तपाईंको सुत्ने बानी छ भने यो तपाईंको स्वास्थ्यका लागि खतराको घन्टी हुनसक्छ । कहिलेकाँही यस्तो गर्दा खासै समस्या देखिँदैन तर यदि तपाईंले लामो समयसम्म यस्तै बानी दोहोराउनु हुन्छ भने यसले तपाईंको स्वास्थ्यमा गम्भीर असर पुर्याउने गर्छ । राती खाना नखाई सुत्दा कस्ता हानी हुन्छ यसबारे जानकारी लिऔं ।

राती भोको पेट सुत्दा शरीर माइक्रोन्यूट्रिशनल डिफिसिएन्सीको शिकार हुनेगर्छ । यसको अर्थ यो हो कि शरीरलाई आवश्यक पर्ने पोषक तत्वको अभाव हुनेगर्छ । शरीरलाई राम्रोसँग चलाउन र विकासका लागि पोषक तत्व ९जसलाई विज्ञानको भाषामा माइक्रो न्यूट्रिएन्ट्स भनिन्छ० को आवश्यकता पर्छ । म्याग्निशियम, भिटामिन बी१३ र भिटामिन डीथ्रीलाई माइक्रो न्यूट्रियन्ट्स भनिन्छ । राती भोको सुत्नेहरुको शरीरमा यी पोषक तत्वको कमी हुन्छ जसले विकासमा अवरोध निम्त्याउने गर्छ ।

बेलुकाको खाना नखाँदा शरीरको आन्तरिक प्रणालीमा गडबडी हुन्छ र यसले इन्सुलिनको स्तरलाई पनि प्रभावित पार्छ । यदि तपाईंको खानपिन तालिकामा गडबडी छ भने यसको प्रत्यक्ष प्रभाव तपाईंको हर्मोन कोलस्ट्रोल र थाइरोइडमा पनि पर्छ जसले शरीरमा विभिन्न प्रकारको रोग र कमी निम्त्याउने गर्छ ।

मानिसहरु तौल घटाउने चक्करमा राती खाना खाँदैनन् तर यो बानी गलत हो । यो साँचो हो कि राती खाना निकै ढिला पच्ने गर्छ तर यसो भन्दैमा खाँदै नखानु तपाईंको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । सुत्ने र रातीको खानाबीचको अन्तर चार घण्टाको हुनुपर्छ । राती निकै हल्का खाना खानुहोस् । एजेन्सी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies