Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तीन वर्षदेखि हराइरहेका श्रीमान टिकटकको भिडियाेमा भेटिएपछि...

एजेन्सी । टिकटककाे भिडियाेकाे कारणा प्रहरीलाई एउटा मुद्दा सल्टाउन सघाएको छ । सन् २०१६ मा भारतको दक्षिणी राज्य निवासी जयप्रदाले प्रहरीकहाँ उनको श्रीमान हराएको सूचना दर्ता गराएकी थिइन् ।

प्रहरीले तीन वर्षसम्म सुरेश नाम गरेका उनका श्रीमान कहाँ छन् भन्नेबारेमा कुनै संकेत फेला पार्न सकेन । घटनामा उलेख्य प्रगति नभएपछि प्रहरीले पनि त्यति चासो दिन छाडेको यो घटनामा टिकटकको एउटा भिडियाले एक्कासी यू–टर्न आयो ।

टिकटक भिडियो हेर्ने क्रममा जयप्रदाको एक जना नातेदारले एउटा यस्तो भिडियो हेर्न पुगे जसमा नाचिरहेका पुरुष सुरेशजस्तै देखिन्थे । शंकाकै आधारमा ती नातेदारले भिडियो जयाप्रदालाई देखाए । भिडियो हेरेपछि त्यसमा देखिएको पुरुष आफ्नै श्रीमान भएको जयाप्रदाले पुष्टि गरिन् ।

तलिलनाडूको कृष्णगिरी निवासी सुरेशको सोही राज्यको भिलुपुरम निवासी जयाप्रदासँग विवाह भएको थियो ।

तर सन् २०१६ मा घरबाट निस्किएका सुरेश नफर्किए पछि घरका मानिस चिन्तित थिए । टिकटक भिडियोमा देखिनु अघि उनी जिउदैं छन् कि मरिसके भन्ने पनि अन्यौलको अवस्था थियो ।

समाचार अनुसार सुरेश परिवार कायम झैझगडाको अवस्थाका कारण विरक्तिएर घर छाडेर हिडेका थिए । घर छाडेपछिका तीन वर्ष उनी नजिकैको होसुरमा लुकेर बसेका थिए ।

रिपोर्ट अनुसार होसुरमा बस्दा उनले एक जना तेस्रो लिङी महिलासँग सम्बन्ध पनि रहेको थियो । प्रहरीले सुरेशलाई फेला पारेपछि जयाप्रदा र सुरेशलाई सँगसँगै राखेर सम्झाई बुझाई घर फर्काएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies