Khabar Dabali Logo
  July 19, Fri

मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढ्यो

बैतडि । गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् । अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिए । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उनको भनाइ थियो ।

बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको सङ्ख्या बढी छ । मौसम परिवर्तनको समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर मानिसमा सङ्क्रमण गर्ने भएकाले यो समयमा बिरामीको चाप बढेको चिकित्सक विष्टले बताए । धेरैजसो सङ्क्रमण पानीका कारणले हुने गरेकाले सफा पानी पिउनुपर्नेमा उनले जोड दिए ।

असार १० गते, २०७६ - १३:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

मनिला । फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिकाकाे मृत्यु भएको...   

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले...   

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

वासिङ्टन ।अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार...   

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कारवाही गर्न राप्रपाको जोडदार माग

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित...   

अमेरिकामा बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले...   
खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ । बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन...   

यी स्थानहरूमा अझै भारी बर्षाको संभावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय...   
यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, २१ जना घाइते

यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, २१ जना घाइते

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको...   

गेष्ट हाउसमा २० बर्षीय युवती बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

रौतहट । रौतहटमा युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ...   
हिमाली चट्टानमा सानो बिमान ठोक्किँदा दुर्घटना, तीन जनाको मृत्यु

हिमाली चट्टानमा सानो बिमान ठोक्किँदा दुर्घटना, तीन जनाको मृत्यु

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top